मिस पुर्वान्चलको प्रतियोगीहरुलाई मेकअप तथा फोटोग्राफी तालिम (तस्विरहरू सहित)

धरान / धरान र नेपालआईस मिस पुर्वान्चलको दसौ संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरान स्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहांग लिम्बु र मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिंग क्लास लिईरहेका छन् , । त्यस्तै धरानमा ४ बर्ष...

मंशिर ४ गते धरानमा मिस पुर्वान्चलको दसौ संस्करणको अडिसन हुँदै

धरान  । बिगत ९ बर्ष देखि संचालन भैरहेको   पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन आगामी मंशिर ४  गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ    । अडिशन अघि धरान , इटहरी लगायतको बिभिन्न कलेजहरुमा समेत मिस पुर्वान्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना...

मिस पुर्वान्चलको आवेदन खुला, एसएमएसबाटै आवेदन दिन सकिने

धरानः पूर्वी नेपालको पुरानो र सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताकोरूपमा स्थापित नेपालआईस मिस पूर्वाञ्चलको १० औं संस्करणको तयारी सुरु भएको छ । हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पुर्वी नेपालका युवतीहरु सहभागी गराइने कार्यक्रम हरेक बर्ष धरानमा आयोजना हुदै आएको छ । सिल्भर इन्टरटेन्टमेन्टको आयोजना र सिजी ब्रुअरीको मुख्य प्रायोजनमा यो प्रतियोगिता हु...