बोके दाह्रीको दशैं गीत सार्वजनिक (भिडियो)

गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को संदेशमुलक दशैं गीत सार्वजनिक भएको छ । ‘दशैं आयो’ बोलको गीतलाई युट्युबमा आज सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक श्रीकृष्णले दशैंको शुभकामना दिँदै यसपालीको दशैंलाई शाकाहारी बनाउन आग्रह गरेका छन् । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल...

भटभटेमा लिएर आए बोकेदार्ही (भिडियो सहित)

ईटहरी/ ‘बोके दाह्री’ उपनामले चिनिएका चर्चित गायक श्रीकृष्ण लुइँटेलको नयाँ गीत भटभटेमा सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो फरक शैलीमा रहेको छ । भिडियोमा श्रीकृष्णले सारी, कुर्ता तथा पेन्ट भेस्ट लगाएका छन् । भिडियोलाई अत्यन्तै मन पराइएको छ । गीतमा श्री कृष्णका साथै सृष्टी लुइँटेल, कृष्ण सुबेदी, रमेश भट्टराई, मिलन खत्री, मिलन परियार, पदम गौतम...

बैशाख २९ मा तेस्रो जोगियारे सांगितिक कार्यक्रम हुने, बोके दाह्रीले दिने भए धमाकेदार प्रस्तुती

मोरङ / मोरङकाे सुन्दरहरैचा नगरपालिका -२, जोगियारेमा ग्राम देवि देवता मन्दिर मेला पुजाको अवसरमा बैशाख २९ गते तेस्रो जोगियारे सांगितिक कार्यक्रम गर्ने भएको छ । जोगियारे युवा संजालको आयोजना हुन गएको उक्त कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेल रहने आयोजकले जनाएको छ । बोके दाह्रीको उपनामले चिनिने लुइँटेल सामाजिक बिकृतीलाई परिस्कृ...

बोके दाह्री र छोरी श्रृष्टिको स्वर रहेकाे ‘भन्नुहुन्छ मेरी आमाले’ सार्वजानिक (भिडियो)

श्रीकृष्ण लुईटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यंग्य कस्ने गर्छन् । ‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टाइल’, ‘डल...

बोकेदाह्रीको ‘स्टाइल मारेलु’ सार्वजनिक

गायक श्रीकृष्ण लुईटेल ‘बोकेदाह्री’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बोकेदाह्रीको आवाजमा रहेको सो म्यूजिक भिडियो भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो । ‘ए बा किन्देउ न भटभटे, बाँके बर्दिया, तेरो बाउ थोते, डल्लेकी बहिनी’ लगायत दर्जनौं हाँस्य विधाका गीतबाट चर्चित उनले सामाजिक सचेतनामूलक गीतह...

बोकेदारी ले ल्याए ‘झापा सुरुङ्गा’ (भिडियाे सहित)

श्रीकृष्ण लुईंटेल (बोकेदारी) ले ‘झापा सुरुङ्गा’ गीत लिएर आएका छन् । कमेडी तथा चेतनामुलक गीति गायनका गायक उनले पुनः एकपटक सामाजिक चेतनामुलक गीत ‘झापा सुरुङ्गा’ गीत लिएर आएका हुन् । गीतमा उनले नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन् ​। विवाहको लागीअर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरीस...

उता दाजुकाे बिदेसमा आशुँ बरर , यता सिता बुलेट बाइकमा अर्कैसंग सरर

< श्रीकृष्ण लुईटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यंग्य कस्ने गर्छन् । ‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुइँटेका ‘बाख्रा स्टा...

बाेके दाह्रीले ल्याए नयाँ गित : बाहुनलार्इं यसरी गरे ब्यग्य ( भिडियाे )

इटहरी । पूर्वको सम्राट भनेर पूर्वाञ्चालमा रमाईरहेका गायक श्रीकृष्ण लुईटेलको नयाँ गीत सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दियालगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको ल्वाङ पिरो बोलको गीत सार्वजनिक भएको हो । गीतको माध्यमबाट उनले बाहुनहरुले आफ्नो संस्कृति बिर्सदै गएको कुरालाई व्यंग्य गरेका छन् । नयाँ पुस्ताले...