श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक (भिडियाे सहित)

इटहरी / बोकेदाह्रीको रुपमा चिनिएका गायक श्रीकृष्ण लुइँटेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्ला वर्षहरूमा माेफसलमै रमाइरहेका लुइँटेलको ‘दशैँ आयो तिहार आयो’ बोलको गीतको भिडियो सार्बजनिक भएको हो । श्रीकृष्ण लुइँटेलकाे आफ्नै युट्युब च्यानल मार्फत साे भिडियाे सार्बजनिक गरिएकाे हाे । सार्वजनिक गीतमा कोरोना कहरका बाबजुत नजिकिदाे दशैं,तिहार...