इटहरी पिसजोनमा गायक सुगम पोख्रेल आउँदै

इटहरी । इटहरीमा रहेको पिसजोन आवसीय माध्यमिक विद्यालयमा गायक सुगम पोख्रेल आउने भएका छन् ।आगामी भदौ ५ गते विद्यालयको कार्यक्रममा सहभागी हुन गायक सुगम इटहरी आउने भएका हुन । विद्यालयले नयाँ शैक्षिक सत्रको कक्षा ११का विद्यार्थीहरुको स्वागतका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने पिसजोन स्कुलका सह प्रधानध्यापक विनय दाहालले बताएका छन् । सांस्कृतिक कार...