सञ्चारमाध्यमलाई सोनिकाको चेतावनी : ‘बी केयरफूल वीथ दिस् सोनिका !’

काठमाडौं/ विवादित युट्युबर सोनिका रोकाय र पूर्वयुवराज पारस शाह एउटै बाइकमा बसेको तस्बिर केही अगाडि सामाजिक सञ्जालबाट सार्वजनिक भयो । तस्बिर सार्वजनिक भए लगतै सामाजिक सञ्जाल उनीहरुको निकटताको विषयमा विभिन्न अड्कल काटिए । उनीहरुको निकटतालाई प्रेम भन्ने पनि कम थिएनन् । सामाजिक संजालमा यो चर्चा सेलाउन नपाउँदै फेरि एउटा टिकटक भिडियो बाहिरियो । उक्त भिडि...