एक्सन सुपरस्टार गोपीचन्द संग ‘चपली हाइट २’ कि परमिताले तेलुगू चलचित्र गर्दै

ईटहरी/ चलचित्र ‘चपली हाइट २’ मा बोल्ड सिन दिएर चर्चामा आएकी अभिनेत्री परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे चलचित्रमा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग चलचित्रमा उनको जोडी बाँधिएको छ । पछिल्लो रिलिज चलचित्र ‘चंगाचेट’ पछि पर्दामा देख...