दशैकाे अवसरमा इटहरीमा नेपाल आइस प्रादेशिक संगीत यात्रा हुने

इटहरी / धरान र सात वटै प्रदेशको मुख्य सहरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरुप प्रदेश न . १ को मुख्य सहर इटहरीमा दशैंको अवसर पारि आउँदो असोज ११ गते शनिबार नेपाल आइस प्रादेशिक संगीत यात्रा – इटहरी आयोजना हुने भएको छ । गएको चैत्र ९ गते प्रदेश न .५ को बुटवलबाट नेपाल आइस प्रादेशिक संगीत यात्राको सफल सुरुवात भएको थियो। इटहरीको जनता माबीको...