नेपाल आइडल र छनौट हुने सुत्र

सन् २०१७ देखि नेपालमा शुरु भएको" नेपाल आइडल "गायन रियालिटी शोलाई एपी वान टेलिभिजनले प्रसारण गर्दै आएको छ।यसपालि पनि तेस्रो सिजनको लागि यहि भदौ ३१ गते पोखराबाट अडिसन शुरु भएर देशभरिका विभिन्न ठाउँमा अडिसन हुँदै कार्तिक ५ गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ।गायनमा प्रतिभा भएकाहरुका लागि नेपाल आइडल राम्रो प्लेटफार्म हो ।यसले प्रतिभाहरुको कदर गर्दै नेपाल...