इटहरी/ पछिल्लो समय नेपाली रंगिन दुनियामा कलाकार तथा निर्माताहरु एकपछी अर्को गर्दै विवादको भुमरिमा परिरहेका छन । यस्तैमा गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको विवादको वारेमा प्रतिकृया दिएका छन् । एक अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोहि हुनै नसक्ने पनि भनेका छन् ।
यस्तै एक टेलिभिजन अन्तरबार्तामा केही दिन प...
इटहरी/ पछिल्लो समय गीत संगितको नाममा भित्रिरहेको विकृति विसंगतिप्रति गायिका आस्था राउतले असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । स्पष्ट रुपमा नाम नखुलाए पनि उनको निशाना पछिल्लो समय ‘बिच्च बिच्च’ मा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप...
इटहरी/ गित सार्बजनिक गरेपछि पछिल्लो समय प्राय विवादमा आउने गायकमा पर्छन दुर्गेश थापा । गत वर्षमा सर्वाधिक हिट भएको तिज गीत ‘बीच बिचमा’ सार्बजनिक गरे, त्यसपस्चात हौसिएर सार्बजनिक गरेको तिहार गीतमा भने उनलाई ठुलै आपत पर्यो भने जेल सम्म पुगे । जुन विवाद यस वर्षका गीतमा पनि दोहोरिरहेको छ । केहि समय अघि ‘द मास्कर’ गीत सार्बजनिक गरे, सो गीत पनि अश्लिल शब...
इटहरी / हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष तामझामवाला कार्यक्रमा सहित तिज मनाउने अवस्था नभएपनि युट्युबमा यो वर्ष पनि तीजका खाले-खाले गीतहरु सार्बजनीक हुने कार्य दैनिक रुपमा बढिरहेको छ ।
यसै क्रममा नेपाल आइडलको पहिलो सिजनबाट ख्याती कमाएका गायक निशान भट्टराई र श...
ईटहरी / प्रदेश १ को मुख्य केन्द्रबिन्दुको रुपमा रहेको ईटहरिमा पछिल्लो समय धेरै सांगीतिक कार्यक्रम तथा फेसन शो लगायतका मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना हुन थालेको छ । कहिले ब्यवस्थापन राम्रो गर्न नसकेका कारण आलोचित पनि बनिरहेका छन् भने कहिले वाहवाहि पाईरहेको परिप्रेक्ष्य छ ।
यस्तैमा केहि समय अघि गीतका कारण प्रहरी नियन्त्रणमा समेत पुगेका चर्चि...
काठमाडौं / गायक दुर्गेश थापाले विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले उनलाई छाडेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’...
काठमाडौं / गायक दुर्गेश थापालाई पक्राउ परेका छन् । तिहारका लागि सार्वजनिक गरेका ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्न...