निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब

मुम्बई / भारतीय फिल्म निर्माता तथा निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब भएको छ । दुई दिन अघि स्वास्थ्य परीक्षणका क्रममा उनको मिर्गौला खराब भएको खुलेको हो । उनको हाल घरमा उपचार भइरहेको छ र डायलिसिस पनि जारी छ ।   बेनेगलले पनि आफ्नो स्वास्थ्य खराब भएको पुष्टि गरेका छन् । ‘म स्वस्थ छैन । डाक्टरले आराम गर्न सल्लाह दिएका छन् । मेरो मेडिकेसन ...

किन गरिन् ज्योति मगरको पत्रकारलाई अश्लील गाली

पूर्व पोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई नेपालमा ल्याइएको र उनको नजिक जान नेपाली पत्रकारहरुले ठेलमठेल गरेको घटनाप्रति गायिका ज्योगि मगरले आक्रोश पोखेकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै नेपाली पत्रकारलाई अश्लील शब्दमै गाली गरेकी छिन् । उनले फेसबुकमा पहिले संजय श्रेष्ठको स्टाटस ‘गोकुल बास्कोटाले बन्द गराएको इन्टरनेट साइटहरुको...

हंगकंग थर्काइन् ज्योतिले ( १२ तस्विरहरू सहित)

हंगकंग  / हंगकंग र गएको शनिबार हंगकंगको ब्लु ओसन रेस्टुरेन्टको हलमा आयोजना भएको ज्योती साँगीतिक साँझ हङकङूमा नेपाल बाट आएकी चर्चित लोक गायिका ज्योति मगर र चर्चित डान्सर सुष्मिता शाहीले हंगकंगका दर्शकहरुलाई भरपुर मनोरंजन दिए । जिम्बाल बाउ कि छोरी , उहीँ मुला को सिन्की , पिरतीमा दम छ लगायतका आफ्ना करीब १ दर्जन चर्चित गीतहरु संगै नया गीत जाली रुमाल गा...

नेपालको बालगृहको सहयोगका लागि हंकङमा ‘ज्योति म्युजिकल’ नाइट हुँदै

हंकङ / आगामी असार २८ गते शनिबार अर्थात् १३ जुलाई को दिन हंकङ स्थित ब्लु ओसियन रेस्टुरेन्टको हलमा अहिलेको चर्चित तथा हट लोकगायिका ज्योति मगरको बिशेष सांगीतिक कार्यक्रम ज्योति म्युजिकल नाइट २०१९ आयोजन हुदैछ । काठमाडौँको जोरपाटी स्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउनडेशन नेपालको सहयोगर्थ हुने कार्यक्रममा हंकङकै स्थानीय कलाकार हर्सित आले मगर, ...

आफुमाथी यौन दुर्ववहार गर्ने आयोजकलाई ज्योति मगरले लगाईन् प्रहरीको जिम्मा

ईटहरी/ गायिका ज्योति मगरमाथि दुव्र्यवहार भएको छ । चितवनमा मंगलबार सम्पन्न एक सांस्कृतिक कार्यक्रमपछि आयोजकले खाना खाने बहानामा होटलमा लगेर दुव्र्यवहार गरेको ज्योति मगरले मध्यराति टेलिफोनमार्फत आफूलाई जानकारी गराएको पत्रकार रामजी ज्ञवालीले बताएका छन् । आफूलाई आयोजकमध्यका एक सदस्यले सेलिब्रिटी जस्तो मान्छे खुला ठाउँमा खाना खान हुन्न, सेक्रेट ठाउँमा ख...

ज्योती मगरले मनिन् खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’ (भिडियाे सहित)

धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र ...

किन घटयो हट केक ज्योतिको क्रेज ?

ज्योति मगर नेपाली गित संगीतका क्षेत्रमा कुनै नौलो नाम हुँदै होईन । उनको गितको जति चर्चा हुन्छ त्यो भन्दा बढी चाँहि उनको उत्ताउलोपन र हाउभाउको चर्चा हुन्छ । नेपाली समाजमा अपाच्य शब्दहरुको उच्चारणका कारण उनी बेलाबेला चर्चामा आईरहन्छिन । उनलाई छाडा गायिका भनिएपनि उनको गित संगित लुकीलुकी भएपनि सुन्ने र हेर्नेको भने निक्कै ठुलो जमात छ । कुनै समय नाय...

ज्योति मगरले गीत गाउदागाउदै स्वीटर फुकालेपछि मचियो हंगामा

काठमाण्डौ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्मा जारी औद्योगिक ब्यापार मेलामा जव स्टेशमा हट गायिक ज्योती मगर आइन एकाएक गर्मीको महसुस भयो । कालो वान पसिमाथि रातो जकेट लगाएर स्टेज देखिएकी ज्योती मगरले पोखरेली दर्शकलाई नचाउनुभयो । चोरी खान पल्केको यो ढाडे बिरालो गीत गाउदै दर्शकको वीचमा पुग्दा दर्शक क्यामरामा कैद गर्न ब्यस्त बने । ज्योतीको गीत स...