पहिलो स्थानमा छक्का पन्जा-२ : गाली गर्दै हेर्नेको घुइँचो, ४ दिनमै आधा करोडको नजिक

ईटहरी/ धेरैले युट्युबमा प्रतीक्षा गरेको ब्लकबस्टर नेपाली फिल्म “छक्का पन्जा २” युट्युबमा सार्बजनिक भएपछि गाली गर्दै हेर्नेको घुइँचो लागेको छ । फिल्मलाई छोटो समय अर्थात ४ दिन पूरा नहुदै ४७ लाख भन्दा बढी पटक अर्थात आधा करोडको नजिक हेरिएको छ । दिपक दिपाको “छ माया छपक्कै” प्रदर्शन मिति नजिकिदै गर्दा २ वर्ष अघि सार्बजनिक प्रदर्शनमा आएको यो फिल्मलाई युट्...

युट्युबमा बल्ल आयो छक्का पन्जा-२ ( हेर्नुस् पूरा फिल्म सहित)

ईटहरी/ नेपाली चलचित्र “छक्का पन्जा २” युट्युबमा सार्बजनिक गरिएको छ । दिपक दिपाको “छ माया छपक्कै” प्रदर्शन मिति नजिकिदै गर्दा केही साल अघि सार्बजनिक प्रदर्शनमा आएको यो फिल्मलाई युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक पश्चात् कमेन्टहरु पनि आएका छन् । केहीले “छक्का पन्जा २ युट्युबमा नहालेको रिसले छ माया छपक्कै हेर्न मान्छे हलसम्म पुग्दैन भनेर दिपकल...