सुन्दरहरैंचाका गायक प्रदीप ओझाले ल्याए नयाँ गीत ‘तिमीलाई देखेसी. . . . .’

इटहरी / सुन्दरहरैंचा– ७ गोठगाउँका युवा प्रदीप ओझाले ‘तिमीलाई देखेसी यो मनै बिझायो…’ भन्ने गीत ल्याएका छन् । केही समय अघि युट्युबमार्फत् अडियो मात्रै सार्वजनिक भएको सो गीतको हालै भिडियो पनि सार्वजनिक भएको छ । कृष्ण खवासको निर्देशनमा रहेको सो गीतमा सन्दीप सरदारको सङ्गीत रहको छ । केके म्युजिक स्टुडियो इटहरीमा रेकर्ड भएको सो गीतको कोरियोग्राफी रजनीश...