शिशिर भण्डारी अभिनित ‘काले दाई’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

ईटहरी/ असोज १७ गते अर्थात् विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा चलचित्र आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी...