इटहरीका सुमनलाई दले दाइले दिएको सफलता : सिधै उत्कृष्ट ५ मा पुगेसंगै ५० हजार नगद

ईटहरी / कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो हो कमेडी च्याम्पियन, जसमा हजारौ प्रतिस्पर्धी प्रतिस्पर्धामा उत्रिएका थिए तर कमेडी च्याम्पियनको अहिले सम्मको एपिसोडमा आइपुग्दा इटहरीका सुमन कोइरालाले हंगामा मच्चाइरहेका छन् भन्दा फरक पर्दैन । टप ७ को दले क्यारेक्टर बाट कमेडीको दुनियामा इतिहास रच्न सक्ने भनिएका उनि गएको मंगलब...