अभिनेत्री ऋचा शर्मा र प्रेमी दिपेक्ष वैवाहिक बन्धनमा बाँधिए
ईटहरी/ अभिनेत्री तथा कमेडी च्याम्पियनको निर्णायक ऋचा शर्मा आज मङ्सिर २१ गते सनिवारका दिनबाट वैवाहिक बन्धनमा बाँधिएकी छन् । प्रेमी दीपेक्षविक्रम रानासँग आज राजधानीमा हिन्दु परम्परा अनुसार उनले लगनगाँठो कसेकी हुन् । सिने करियरमा खासै जम्न नसकेकी अभिनेत्री ऋचा दुई वर्षदेखि दीपेक्षसँग प्रेममा थिइन् ।
दीपेक्ष ललितपुरमा रहेको लबिम मलका जनरल म्याने...