इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा

इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्त...

झरीमा मलिना र अनुप  एसडब्लु फेसन परेडको र्याम्पमा (भिडियाे सहित)

सुनसरी /  काठमाडौंको ‘अनप्लग्ड आवाज ’ ले शुक्रबार सा“झ ‘पानी प¥यो’ बोलको गीत गाएपछि अवरोध भएको एसडब्लु फेसन परेड सीजन२ लाइ पुन भोलिपल्ट सनिबार आयोजक भिन्टेन्ज इभेन्टले आयोजना सम्पन्न गरेको छ । सनिबार साँझ पनि पानि पर्ला जस्तो भएपनी मौसमले साथ् दिएपछि साँझ नया सेटअप सहित बेलुकी ७ बजे बाट कार्यकर्म सुरुवात भएको थियो । धरान-१५ स्थित इजी राइडर्...

हट एण्ड सेक्सी मोडल भनेर चिनिन चाहन्छु – मोडल सुस्मिता गुरुङ (फाेटाे फिचर सहित)

  काठमाडौँ /  ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत हुन नब मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फ़ोटोसुटहरु पनि त्यस्तै गरेकी छिन । मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्च...

मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६ को ग्रान्ड फिनाले पौष २७ मा

काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्न दक्ष्य इन्टरटेनमेन्टप्रालिले "मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६" को ग्रान्ड फिनाले यहि आउदो पौष २७  मा काठमाडौँको राष्ट्रियनाच घरमा सम्पन्न गर्ने भएको छ । "मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६" मा अहिले मिस ब्यूटीफूल र मिसेजब्यूटीफूलको धमाधम प्रशिक्षण भैरहेको दक्ष इन्टरने...

मोडल निशा भन्छिन् : अफर आए नाई भन्दिन

सर्लाहीमा जन्मेर हाल राजधानीमा मोडलिङ क्षेत्रमा संघर्ष गर्दे आएकी छिन् मोडल निशा थापा । सानैबाट मोडलिङमा सफलता हात पार्ने ध्येयका साथ राजधानी छिरेकी थापा अहिले त्यसकै संघर्षमा केन्द्रित छिन् । उनी भन्छिन् – परिवारको साथ र सहयोगका कारण नै मोडलिङमा लागेकी छु, बिश्वास छ एक दिन अवश्यै नै सफलतामा पुग्नेछु । हालसम्म एउटा मात्र लोक दोहोरी भिडियोमा अभिन...

क्याटवाकमा देखिए गजित र मरिस्का

काठमाडौ । नायक गजित बिष्ट, चलचित्र चपली हाइटकी अभिनेत्री मरिस्का पोखरेल बिस्वकै कान्छा निर्देशक सौगात बिष्टलगायतका कलाकारले फिटनेश र्याप्पमा क्याटवाक गरेका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ले राजधानीमा सोमबार साँझ आयोजना गरेको कार्यक्रम ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ उनिहरुले र्याम्प वाक गरेका हुन् । र्याम्प वाकका क्रममा उनिहरु बिभिन्न फिटनेश ...

राजघाट चिनाउँदै राधिका

उर्लाबारी / पछिल्लो समयमा म्यूजिक भिडियोहरू निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँ जसो नयाँ मोडेल र कलाकारहरू जन्मिरहेका छन् । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ, रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सीमित हुन्छन्, त्यसमा एक प्रतिनिधि पात्र बनेकी छिन्, राधिका शर्मा । आकर्षक चेहरा, मृग नयन र मिठो मुस्कान छरिराख्ने उनको...

“मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ” – निक बिष्ट

पर्यटकीय क्षेत्र को रुपमा बिकशित हुदै गरेको पुर्व मा मनोरंजन को दुनिया मा संघर्ष गर्दै गरेका एक युवा हुन् निक बिष्ट । झापा को चन्द्रगडी मा जन्मिएका निकले बाल्यकाल भने बिराटनगर मा बिताए, आफ्नो कर्म थलो को रुप मा इटहरी लाई मान्ने निक बिगत ८ बर्ष देखि क्यामेरामेन को रुप मा निरन्तर लागि परेका छन् । क्यामेरा को रेकर्ड बटम दाब्दै मा क्यामेरामेन हु भन...

हङ्कङमा “गाजलु”को प्रिमियर : नायिका सृष्टिकाे यस्ताे प्रशंसा

अनाेज राेक्का / हङकङ – हेमराज बि.सी निर्देशित फिल्म ‘गाजलुको’ हङ्कङमा प्रिमियर गरिएको छ । नेपालमा सफल प्रर्दशन पश्चात बाहिरी मुलुकमा प्रर्दशनका लागि हङ्कङमा पहिलो प्रिमियर गरिएको हो । उल्लेखनीय दर्शकहरुको उपस्थित बीच फिल्मको प्रिमियर गरिएको थियो । दर्शकहरुसँगै बसेर फिल्म हेर्नका लागि फिल्मकी नायीका तथा मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ हङकङ आएकी थिईन ।...