अभिनयसंगै माेडलिङ रूचाउने बिपना (फाेटाे फिचर)

सानैदेखि अभिनय गर्न रूचि राख्दै अाएकी र माैका परे अभिनय गर्नमा पनि पछि नहटने इटहरीकी बिपना दहाल उमेरले १९ बर्ष पुगिन । इटहरीकाे बिश्व अादर्श कलेजमा BBS 1st Year मा अध्यन्नरत बिपना अभिनयसंगै, फाेटाेग्राफी, माेडलिङ र नयाँ नयाँ स्थानमा घुम्न रूचाउछिन ।  

गायनसंगै माेडलिङमा रम्दै माेरङकी स्नेहा (फाेटाे फिचर)

माेरङ बेलबारी १ घर भएकी स्नेहा बन मिस टुरीजम २०१७ की फस्ट रनर अपकी बिजेता हुन । उमेरले १८  नाघेकी स्नेहा माेरङकाे बेलबारीस्थित भानु मेमाेरियल इङलिस स्कुलबाट एसएलसी दिएर हाल इटहरीकाे ग्रिनपिस नमुना कलेजमा १२ काे परिक्षा दिएर बसेकी छिन । सानै उमेरदेखी गायनमा रूचि राख्ने उनि भविस्यमा देशकै नामी गायिका बन्ने सपना बाेकेकी छिन । उनि नयाँ नयाँ ठाउ घुम्ने ...

कृतिका गिरीको मिस नेपाल यात्रा

इटहरी । मिस पुर्वान्चल २०१६ कि बिजेता कृतिका गिरी मिस नेपाल २०१७ को अन्तिम १९ प्रतिस्पर्धीको रुपमा अहिले प्रशिक्षणमा व्यस्त छिन् । मिस नेपालमा डाइरेक्ट इन्ट्री पाएर गएकी बिर्तामोड झापाकी २० बर्षीय कृतिका छ हफ्ता लामो प्रशिक्षण पश्चात आगामी जेष्ठ १९ गते शुक्रबार काठमांडुमा सम्पन्न हुने मिस नेपाल को फिनालेमा आफुलाई अब्बल साबित गर्न कडा मिहिनेत गरिरहे...

माेडलिङमा जम्दै समुना (फाेटाे फिचर)

मिस पूर्वाञ्चल २०१५ अन्तरगत फाेटाे जेनिककाे उपाधी पाएर परिचित बनेकी धरान निवासी समुना चेम्जाेङ उमेरले २१ पुगेकी छिन । सानैदेखी नृत्यमा शाैखिन समुना बिभिन्न् स्टेज एवम राष्ट्रब्यापी कार्यक्रमहरूमा भाग लिएर धेरै प्रमाणपत्र तथा उपाधीहरूसमेत जिति सकेकी छिन । नयाँ नयाँ स्थानहरूमा घुम्न जाने उनकाे साैख छ । हाल उनि मचिन्द्र उच्च मावी केराबारी माेरङमा +2 म...

इटहरी फेशन परेड सम्पन्न (फाेटाे फिचर सहित)

इटहरी /  बिहिबार इटहरी स्थित इटहरी  बेङकुइटमा अर्गानिक हार्वेस्ट  इटहरी फेशन परेड २०१७ सम्पन्न भएकाे छ । इटहरी स्थित पहिरन बुटिककी डिजाइनर निलिमा थुलुङ्ग पराजुलीको एकल डिजाइनका पोसाकहरुमा १५ जना मोडलले क्याटवक गरेका थिए । उक्त फेशनशोमा  सम्मर, लेहेंगा, सारी, गउन, ब्राइडल गरी ५ वटा सिक्वेन्स रहेको थियो । साहारा ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.काे व्...

“मैले विवाह गर्ने केटा संग धन-सम्पत्ति नहोस्, बरु मै पाल्छु”

नेपाली सांगीतिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजिक संञ्जालमा भाईरल नै भएको छ । तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु भन्...

इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा

इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्त...

झरीमा मलिना र अनुप  एसडब्लु फेसन परेडको र्याम्पमा (भिडियाे सहित)

सुनसरी /  काठमाडौंको ‘अनप्लग्ड आवाज ’ ले शुक्रबार सा“झ ‘पानी प¥यो’ बोलको गीत गाएपछि अवरोध भएको एसडब्लु फेसन परेड सीजन२ लाइ पुन भोलिपल्ट सनिबार आयोजक भिन्टेन्ज इभेन्टले आयोजना सम्पन्न गरेको छ । सनिबार साँझ पनि पानि पर्ला जस्तो भएपनी मौसमले साथ् दिएपछि साँझ नया सेटअप सहित बेलुकी ७ बजे बाट कार्यकर्म सुरुवात भएको थियो । धरान-१५ स्थित इजी राइडर्...

हट एण्ड सेक्सी मोडल भनेर चिनिन चाहन्छु – मोडल सुस्मिता गुरुङ (फाेटाे फिचर सहित)

  काठमाडौँ /  ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत हुन नब मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फ़ोटोसुटहरु पनि त्यस्तै गरेकी छिन । मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्च...