चलचित्र प्राबिधिकलाई दिपकराज गिरिको १ लाख १० हजार सहयोग

ईटहरी/ कोरोना भाईरसको त्रासले यतिबेला नेपाल व्यापक रुपमा प्रभावित भएको छ । हरेक क्षेत्रका ब्यक्ती तथा ब्यावसाय नेपाल लकडाउनले खाली हात भएका छन भने अलि अलि गर्दै कोरोना संक्रमीत पनि थपिदै गैइरहेको छ । यता कोरोना त्रासका कारण नेपाली फिल्म क्षेत्र पनि स्वत प्रभावित भएको छ भने यसमा कार्यरत प्राबिधिकहरु यतिबेला बिचलितको अवस्थामा पुगेको छ । यसै कुरालाई म...

राजेश हमालको दार्ही लकडाउनको कारण फुल्यो कि फुलाईयो ?

इटहरी/ लकडाउनको अवस्थामा महानायक राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । महानायक हमाल फेसबुकमा दैनिक जसो केही न केही सामाग्री पोस्ट गरिरहेका हुन्छन् । यस्तैमा महानायकले बिहिबार फेसबुकमा पोस्ट गरेका तस्बिरहरुले चर्चा पाएका छन् । फूलेको दाह्रीवाला तस्बिर फेसबुकमा राखेपछि महानायक हमालको चर्चा भएको हो । उसो त राजेश हमाललाई दाह्रीमा त्यति देखिं...

कोरोना नियन्त्रण काेषमा कलाकार पल शाहले गरे ५ लाख सहयोग

काठमाडौँ । कलाकार तथा मोडल पल शाहले कोरोना नियन्त्रणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारका लागि कोरोना उपचार तथा नियन्त्रण कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आफ्नो फेसबुक पोस्टमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् ।

होम क्वारेन्टाइनमा प्रियंका र आयुष्मानको मस्ती

काठमाडौं/ नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा पछिल्लो समय बिहेका तस्वीर मात्र शेयर गरेकी छिन् । फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन् । प्रियंकाको परिवार एकअर्कालाई समय दिइरहेका छन् । प्रियंकाले पति आयुष्मान दे...

होम क्वारेन्टाइनमा रहेकी साम्राज्ञिको योगा

ईटहरी/ कोरोनाको त्रासका कारण लकडाउनको स्थितीमा पुगेको नेपालमा अहिले सबै किसिमका व्यापार ब्यावसाय बन्द हुन पुगेको छ । यस्तैमा नेपाली सिने उधोगले पनि मज्जैले विश्राम लिन पाएको छ । सिनेमा हलहरु बन्दा भएदेखी रिलिज मिति पोस्टपोन्ड तथा छायांकनरत फिल्महरु पनि स्थगित भएको कारण यतिबेला सम्पुर्ण कलाकारहरु पनि बिश्राममा छन । वर्षको अन्त्यमा केही प्रतिक्षित फि...

अमेरिकन आइडलमा नेपालका दिवेशको प्रस्तुतिले रोए जर्ज, सबै उठेर भने ‘वान्स मोर’ (भिडियो सहित)

ईटहरी/ अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् । गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए । सोमबार राती ...

खगेन्द्र यक्सो र आभा मुकारुङको ‘बित्ला है जोवन’ सार्वजनिक (भिडियो)

इटहरी / गायक खगेन्द्र यक्सो र आभा मुकारुङको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक गीतमा आधारित ‘बित्ला है जोवन’ बोलको गीत युमा आर्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई संखुवासभा र तेह्रथुमको रमणिय स्थानहरु तिनजुरे, मंगलबारे, चौकी, म्याङलुङ्ग, जिरिखिम्तीबजार लगायतमा स्थानमा छायांकन गरिएको छ ...

भारतकाे लखनऊमा गायिका कनिका कपूरसहित चार जनालाई कोरोनाको संक्रमण

एजेन्सी / भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टी भएको छ । कोरोनाको संक्रमण देखिएपछि उनलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। उनी पाँच दिनअघि (मार्च–१५)मा लण्डनबाट भारत फर्किएकी थिइन् । लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन्। पार्टीमा करि...

आस्था लेख्छिन् ‘युट्युब मिडिया धेरै फुर्सदिलो भाको कि के हो ? युट्युब हेर्नै दिक्क लागि सक्यो’

ईटहरी/ पछिल्लो समय भिडियो साझेदारी साईट युट्युबले नेपालमा निक्कै ठूलो स्थान बनाईसकेको छ । केही समय अघिसम्म युट्युब बारे नजान्नेहरु अहिले सोही युट्युबबाटै मनग्ये आम्दानी गरिरहेका छन् । तर, सकारात्मक भन्दा नकारात्मक प्रयोगले धेरैलाई पिरोल्ने गरेको छ । यस बिषयमा गायिका आस्था राउतले फेसबुकमा एक स्टाटस लेखेकी छन् । आस्थाले ‘युट्युब मिडिया धेरै फुर्सदिलो...

चलचित्र पत्रकार संघमा सिटौला

काठमाडौं / चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार भएको संघको ८ औं महाधिबेशनले तीन वर्षे नयाँ कार्यकालका लागि सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७० मत ल्याएर सिटौला अध्यक्ष पदमा निर्वा्चित भएका हुन् । उनीसँगै अध्यक्षमा उठेका डब्बु क्षेत्रीले ३९ र अनिल यादवले...