अभिनेत्री निशा अधिकारीलाई पुत्र लाभ

काठमाडौं । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीलाई पुत्र लाभ भएको छ । गत वर्ष असारमा भेषावकर र निशा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकाको एक अस्पतालमा बिहीबार छोरा जन्माएकी हुन् । सगरमाथा आरोहणसमेत गरेकी निशा केही समय अघिदेखि अमेरिकामै रहँदै आएकी छन्। Purbeli TV

हट अवतारमा संजय दत्त पुत्री त्रि‍शाला (तस्विरहरू)

एजेन्सी । भारतीय चर्चित अभिनेता संजय दत्तको छोरी त्रि‍शाला दत्त यतिबेला आफ्ना हट तस्विरका कारण चर्चामा छिन् । हालै मात्र सामाजिक संजालमा पोष्ट गरिएका हट अवतारका तस्विरहरु रातारात भाइरल बनेपछि उनलाई धेरैले छिटो चलचित्रमा काम गर्न सुझाएका छन् । त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक र राम्री देखीएको प्रतिक्...

नेपालफ्लिक्स र सङ्गस नेपालको साझेदारी

नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी नेपालफ्लिक्स र सङ्गस नेपालले युट्युब सेवाका लागि साझेदारी गर्ने भएका छन्। नेपाली मनोरञ्जन क्षेत्रमा उच्चकोटीको अडियो तथा भिडियो सामाग्रीहरु प्रस्तुतीका लागि एउटा विशाल मञ्च प्रदान गर्नुका साथै नयाँ नयाँ मनोरञ्जनात्मक विषय वस्तु निर्माणकर्ताहरुलाई आफ्ना सामाग्रीहरुलाई प्रकाशमा ल्याउने मौका प्रदान गर्नुनै...

दोश्रो पटक दुलाहा बने हिमेश रेशमिया, यी सुन्दरी अभिनेत्रीसँग कसे लगनगाँठो

चर्चित बलिउड अभिनेता, संगीतकार तथा गाय हिमेश रेशमिया दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन्। उनले अभिनेत्री सोनिया कपुरसँग शुक्रबार मध्यराती विवाह गरेका हुन्। सोनिया मूख्यत: टेलिभिजन अभिनेत्री हुन्। उनले आफ्नो विवाहमा बलिउड जगतका कोही पनि साथीभाइलाई निम्ता गरेका थिएनन्। उनको विवाहमा उनी र उनी दुलहीका मातापिता तथा उनका छोराको मात्र उपस्थिति थियो...

सिङ्गिङ रियालिटी सो द भ्वाईसको डिजिटल अडिसन इटहरीमा सम्पन्न

इटहरी / सिङ्गिङ रियालिटी सो द भ्वाईसको नेपालमा डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले सुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनका क्रममा अव ब्लाईन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रब्य दृष्य सामाग्री निर्माण गरिनुका साथै...

‘गोपि’मा सुरक्षा र खगेन्द्रको यस्ताे रोमान्स

 काठमाण्डौ/ आरोही इन्टरटेनमेन्टको ब्यानरमा फिल्म ’गोपी’ निर्माण घोषणा भएको छ । देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेर फिल्म बन्नेछ । ‘कठिन परिस्थिति र जटिल परिवेश हुदा हुदै पनि बर्तमान समयमा स्वदेशमै सपनाको खेति गर्ने युवा प...

गर्भवती कार्डीले तताइन् स्टेज

अमेरिकी र्‍यापर कार्डी बी गर्भवती छिन् । तर, यो तथ्यलाई भुलेर उनले आफ्ना समर्थकहरूका लागि मीठो गीत मात्रै गाइनन् । स्टेजमा उत्रिएर आकर्षक प्रस्तुति पनि दिइन् । बिलबोर्ड ल्याटिन म्युजिक अवार्ड वितरण समारोहमा उनरु र ओजुनाले आफ्नो संयुक्त हिट ‘ला मोडेलो’ गीत प्रस्तुत गरे । सन् २०१७ को डिसेम्बरमा रिलिज भएको यस गीतको भिडियो युट्युबमा १ सय ९२ मिलियनभन...

नाच्न आएकी निरूता थाहै नपाई बनिन् ‘आमा’

काठमाडौं । लामो समयपछि काठमाडौं आएकी अभिनेत्री निरुता सिंह एनएफडीसी अवार्डमा नृत्यका लागि आएकी थिइन् । अविरल पानी परेका कारणले शनिबार उनले नृत्य देखाउन पाइनन् । तर उनले ‘आमा’ बन्ने अवसर पाएकी छन् । छोटो समयका लागि नेपाल आएकी उनी विकास आचार्यको फिल्म नाई न भन्नु ल–५ का लागि बाल कलाकार अनुभव रेग्मीकी आमाको भुमिकामा देखिने भएकी छन् । उनले उक्त चरि...

मेरी छोरी संसारकै उत्कृष्ट छोरी : अभिषेक बच्चन

बलिउड महानायक अमिताभ बच्चनकी नातिनी तथा अभिषेक,ऐश्वर्याकी छोरी आराध्या मुम्बईस्थित धीरुभाई अम्बानी इन्टरनेशनले स्कुलमा पढ्छिन्।जहाँ अभिनेता आमिर खानका छोरा आजाद राव खान उनका मिल्ने साथी हुन्। अभिषेक बच्चन थुप्रै दिनदेखी अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’ को सुटिङको लागी कश्मीरमा रहेका थिए। सुटिङ सक्किएर घर फर्केका अभिषेकलाई ६ बर्षीया छोरी आराध्यले...

विवाह गर्ने तयारीमा केकी

काठमाडौं। यहि बैशाख १४ गतेदेखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले राजधानीमा बिज्ञापनको लागि ४ दिन यात्रुहरुलाई बस सेवा गराउने भएको छ । चलचित्र प्रचार–प्रसार तथा बिज्ञापनको लागि भन्दै नायिका केकी अधिकारीले काठमाण्डौको रिङ रोडमा ४ दिन यात्रुहरुलाई सित्तैमा यात्रा गराउने जानकारी दिएकी हुन ।नायिका अधिकारीले काठमाण्डौँमा ४ ...