कमेडी च्याम्पियनका भरतमणिलाई गृहजिल्ला ताप्लेजुङमा भव्य स्वागत (तस्बिरहरु सहित)

ताप्लेजुङ / कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो । स्वागतमा फुङ्लिङ बजार...

निर्देशक सुदर्शन थापाले सुप्रियासँग साटे औंठी

काठमाडौं / निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । ...

२३ वर्षपछी एकसाथ शिव श्रेष्ठ र गौरी मल्ल

इटहरी / दुई दशक अगाडि काँचको पर्दामा जमेको जोडी हो- शिव श्रेष्ठ र गौरी मल्ल । रिल (नेगेटिभ) युगको जमानामा ‘सरस्वती, स्वर्ग, धर्मसंकट, मायाघर’ लगायतका फिल्ममा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । प्रायः फिल्ममा यो जोडीले प्रेम-प्रेमिका भएर अभिनय गरेका छन् । तर, डिजिटल प्रविधिको आगमन भएयता उनीहरुको फिल्ममा सहकार्य हुन सकेको थिएन । शिव...

पारस शाहको क्यारिकेचर गर्दा सिधै फाईनलमा !

इटहरी / यतिबेला कमेडी च्याम्पियनको दोश्रो सिजन फाईनलको चरणमा पुगेको छ । फाईनलको नजिक पुग्दै गर्दा बिजेता को बन्ला भन्ने कौतुहलता थपिएको छ । यता ताप्लेजुङका प्रतिष्पर्धी भरतमणी पौडेलले भने तहल्का माथी तहल्का पिटिरहेका छन् । शनिबार प्रसारण एपिसोडबाट त उनी भोटबिनै सिधै फाईनलमा प्रवेश गरेका छन् । हिजोको एपिसोडमा उनी पफर्मर अफ द राउन्ड बन्दै फाईनल प्रवे...

भाइरलको भोक: टिकटकमा जिउदा सेलिब्रेटिलाई श्रद्धाञ्जली, भयो क्षणभरमै भाइरल

इटहरी / सामाजिक संजाल अहिले प्रायः को सुखदुःखको साथी भएको छ । खुशी साट्ने र दु:ख पोख्ने साझा चौतारी हो सामाजिक संजाल । तर, नेपालमा सामाजिक संजाललाई ब्यवस्थापन गर्ने कुनै आधिकारिक निकाय नहुदा भने धेरैलाई अप्ठ्यारोमा पारेको छ । यस्तो फसाद पार्ने सामाजिक संजालमा फेसबुक, युट्युब र टिकटक अगाडि आउँछ । अझै टिकटकमा त नराम्रो कुरा क्षणभरमै भाईरल भैदिन्छ । स...

‘चुचे ढुङ्गो मा बसेर चोखो मायाँ लाऊ’ गीत सार्वजनिक

इटहरी / रुद्र श्रेष्ठ र अप्सरा विस्टको आवाजमा रहेको ‘चुचे ढुङ्गो मा बसेर चोखो मायाँ लाऊ’ गीत सार्वजनिक भएको छ । प्रेमी प्रेमीका बिचकाे मायालाइ गीतमा समेटिएको छ । उक्त गीतमा शब्द श्रेष्ठ काे नै रहेको छ भने, संगीत, संयोजन सँगसँगै अभिनय पनि उनैकाे रहेकाे छ । साथै अप्सरा विस्टकाे समेत अभिनय रहेकाे छ । उक्त भिडियो रिकेश बज्राचार्यले छायाँकन गरेका छन्...

टिकटक स्टार स्मारिकाको डिभोर्स

झापा / चर्चित टिकटक स्टार स्मारिका ढकालको डिभोर्स भएकाे छ । स्मारिकाकाे श्रीमान विवेक अधिकारी सँगकाे वैवाहिक सम्वन्ध टुटेको हाे । अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा चलेकाे थियो । https://purbelinews.com/467646

कोरोना संक्रमणवाट हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

काठमाडौं । हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्...

नेपाल आइडलका सबै जज फेरिए

काठमाडौँ । चर्चित गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणका लागि ‘जज’ तय भएका छन् । यस संस्करणका लागि शम्भुजित बास्कोटाजजमा सुगम पोखरेल, शुवानी मोक्तान र रहने पक्का भएको नेपाल आइडलको अफिसियल फेसबुक पेजमा जानकारी दिइएको छ । प्रतियोगिताको यसअघिका तीन संस्करणसम्म अघिल्लो सिजनसम्म कालीप्रसाद बास्कोटा, न्ह्यु बज्राचार्य र इन्दिरा जोशी ‘जज’ थिए । ...

विवेक श्रेष्ठको यो फोटोले पायो ‘युगल पोट्रेट फोटोग्राफि’को उपाधि

इटहरी / १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पुर्‍याउन...