निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

काठमाडौं / निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका ह...

चर्चित र्‍यापर ‘भिटेन’ अब नायक बन्दै, लिए १८ लाख पारिश्रमिक

इटहरी/ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर हालै एक चलचित्र साइन गरेका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको चलचित्र ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् । ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो चलचित्रमा अश्लील शब्दको अत्याधिक प्रयोग ...

दुई दशक पुरानो गजलमा नयाँपन

काठमाडाैं / गजलकार सुरेश वाग्लेको गजल 'जति बिर्स्यौ तिम्रो याद' सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिँदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । आफ्नो पहिलो गजल भएकाले यो वाग्लेको मनको नजिकै छ । उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई २०५९ मा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको छ ...

बिहे नगरी अभिनेत्री रञ्जना शर्मा गर्भवती !

काठमाडौं / केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् । फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नग...

भिडियोमा सम्राज्ञी, मन पर्‍यो नयाँपन

काठमाडौं / डेब्यु फिल्म 'ड्रिम्स'मार्फत नै प्रभाव छोडेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा देखा पर्दिनन् भन्दा फरक नपर्ला । उनलाई डेब्यु फिल्म सफल भए यता धेरै भिडियो अफर भएका छन्, यद्यपि अभिनय मात्र दुईमा गरेकी छन् । नट्टु शाहको भिडियाे र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग साम्राज्ञीले भिडियो खेलेकी छन् । त्यसबाहेक उनलाई...

कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई

काठमाडौं / अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को परीक्षा लिएको थियो । तालिकाअनुसार शुक्रबार कक्षा १२ को सबै परीक्षा सकिएको छ । परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना गरेकी छन् । ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश...

गायिका इन्दिरा जोशीसँग इंगेज्मेन्ट गर्ने को हुन् शरद केडिया ?

काठमाडौं / गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन् । शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन् । इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन् । उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन् । फेसन डिजाइनरका रूप...

गायिका इन्दिरा जोशीकाे ‘इंगेजमेन्ट’, हेलिकप्टर प्रयाेगकाे चर्चा

इटहरी / सेलिब्रेटिहरुको प्रेम र विवाह चर्चा खुबै हुने गर्छ । यता विबाहका बेला गरिने तामझामले त सबैको ध्यान केन्द्रित गर्छ । यस्तै गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ । जुन कुरा यतिबेला सामाजिक संजालमा भाईरल हुदैछ । उनले इंगेजमेन्ट गरेको भिडियो तथा...

जो अभिनय गर्दागर्दै ढले

काठमाडौं / हाँस्य अभिनेता रमेश केसीको आइतबार अभिनय गर्दागर्दै हृदयाघातका कारण निधन भयो । मट्टारे उपनामले समेत परिचित केसी ७० वर्षका थिए । रंगमञ्च, टेलिचलचित्र हँुदै ठूलो पर्दाका फिल्महरूमा अभिनय गरेका केसी आइतबार एक म्युजिक भिडियोमा अभिनय गर्न आफ्नो घर (इमाडोल, ललितपुर) बाट धर्मस्थली पुगेका थिए । बुढ्यौलीमा पनि उत्तिकै जोशका साथ अभिनय कर्ममा दत...

आमा बनिन् नायिका प्रियंका कार्की

काठमाडौं / अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । अभिनेता आयुषमानदेशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाले बुधबार छोरीलाई जन्मदिएकी हुन् । प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् ।