काठमाडौं / अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।
आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन ग...
काठमाडौं / हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् ।लुटतन्त्रमा समसामायिक राजनीतिक विषयबस्तुलाई र नेताहरुको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ ।
‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठ...
मुम्बई / सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरला...
काठमाडौं / अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् ।
दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।
दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका...
काठमाडौं / लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो ।
२०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि ओ...
काठमाण्डौ / चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो ।
विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार(आज) प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।
...
सुन्दरहरैंचा / माेरङकाे झाेराहाट नाटकघरमा खुल्ला कविता प्रतियाेगिता सम्पन्न भएको छ। प्रतियाेगिता काेशी साँस्कृतिक प्रतिष्ठान विराटनगरकाे आयाेजना तथा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम क्षेत्र न. ४ काे सहयाेगमा सम्पन्न एको थियाे । खुल्ला कविता प्रतियाेगितामा ३५ जाना कविहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।
जसमा सुनसरीबाट शकुन्तला मञ्जरी...
काठमाडौं / डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री- प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो ।
बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले ...
एजेन्सी / पोर्न फिल्म उद्योगमा करियर सकिएपछि पोर्न स्टार के गरिरहेका छन् ? यो आम चासोको विषय छ । यो प्रश्नको जवाफ सन् २०१२ मा रिलिज फिल्म निर्माता ब्राइसी वागोनरको फिल्म ‘आफ्टर पोर्न इण्डस्’मा छ । यसको दुई सिक्वेल छन् ।
यो फिल्मले पोर्न उद्योग छोडेपछि कलाकारसँग जोडिएको दुःख र सफलतालाई प्रस्तुत गरेको छ । पोर्न फिल्ममा अभिनय गर्ने कलाकारलाई अहिलेस...
इटहरी / लोक दोहिरी गायनको क्षेत्रमा लोकप्रिय बनेकी गायिका कल्पना दाहालले सुटुक्कै विवाह गरेकी छन् । प्राप्त जानकारी अनुसार उनले परिवारका सिमित सदस्यलाई साक्षीको रुपमा राखेर ‘कोर्ट म्यारिज’ गरेकी हुन् । उनले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसंग सुटुक्कै अदालती विवाह गरेकी हुन् । जिल्ला अदालत काठमाडौं स्रोतले उनको विवाह भएको पुष्टि गरेको छ । टेलिभिजन...