श्रीदेवीको पुनर्जन्म ! भाइरल हुँदै यी बालिकाको भिडियो

श्रीदेवीको निधन पश्चातयुट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भएकाे छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ उपनाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ । यो भिडियो श्रीदेवीको निधन हुनुभन्दा पहिले नै अपलोड गरिएको हो । नोइक्स टिभी नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो श्रीदेवीको ...

‘सत्रुगते’को ट्रेलर रिलिज (भिडियाे)

वहुप्रतिक्षित चलचित्र ‘सत्रुगते’को ट्रेलर रिलिज भएको छ । मह सञ्चार र कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । ‘सत्रुगते’ चैत्र ९ मा प्रदर्शनको तयारिमा छ । PURBELI TV

‘तरकारीवाली’को रोमान्स को संग ? यस्तो छ कबिरको डेब्यु फिल्मको गीत (भिडियो सहित)

एक समय ‘तरकारीवाली’ उपनामले सामाजिक संजालमा निकै भाईरल बनेकी कुसुम श्रेष्ठ अभिनित फिल्म ‘लम्फु’को पहिलो गीत ‘संगै जिउने’को भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा फिल्मका मुख्य नायक कबिर खड्का, मरिस्का पोखरेल, कुसुम श्रेष्ठ ‘तरकारीवाली’, चाँदनी शर्मा र संजित भण्डारीको अभिनय छ । सार्बजनिक भिडियोको गीतलाई यसअघि नै सार्बजनिक गरिएको हो भने निकै रु...