बर्षाको जोवन कस्को लागी ? भिडियोमा हेर्नुस्

काठमाडौं/ गायिका तारा लावती को ‘यो जोवन’ बोल को गीत सार्बजनिक भएको छ ।अहिलेका लोकप्रिय चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत सम्योजन रहेको र सुमन बैरागिको शब्द रहेको गीत द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । हेर्नुस् भिडियो : पछिल्लो समय कि हट नायिका बर्षा सिवाकोटी र नायक यस राजले रोमान्स गरेको उक्त गीतमा ज्ञानेन्...

‘साली कस्को भेनाको’को ट्रेलरमा हैट र मंगलीको यस्ताे रोमान्स (भिडियो)

काठमाडौँ । फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामांग , रजनी गुरुङ, सुषमा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायत कलाकारहरूको अभिननय भएको फिल्मलाई भदौ २९ गतेदेखि प्रदर्शनको मिति तोकिएको छ । चलचित्रको निर्देशन भद्र भुजेल गरेका छन् ...

नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक ( ट्रेलर सहित)

चलचित्र नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक भएको छ । नाइँ नभन्नु ल देखि नाइँ नभन्नु ल ५ सम्म आउँदा विकासका सबै चलचित्र सफल मानिएका छन् भने यो चलचित्रमा उनले नयाँ कलाकार सेड्रिना शर्मा र अभिषेक नेपाललाई ब्रेक दिएका छन् । भाद्र ८ गतेलाई रिलिज डेट राखिएको चलचित्र नाइँ नभन्नु ल ५ मा अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपालका साथमा निरुता सिंह,...

मैथिली फिल्म ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक ( ट्रेलर सहित)

मैथिली भाषाको सबैभन्दा महंगो चलचित्र ‘प्रेमक बसात’को आइतबार राजधानीमा एक कार्यक्रम ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित चलचित्र हो । हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा क...

सुपरहिट गित कुटुमा कुटुपछि गोकुलममा “दही चिउरा असार पन्ध्रमा” (भिडियाे सहित)

मोरङ । मोरङको सुन्दरहरैचास्थित गोकुलम रिसोर्टमा छायांकन गरिएको नेपाली चलचित्र २ रुपैयामा समावेश चर्चित गित “कुटुमा कुटु ”पछि निर्माणधिन चलचित्र पुरानो बुलेटमा समावेश “दही चिउरा असार पन्ध्रमा“ गितको छायांकन पनि सोही रिसोर्टमा गरिएको छ । चलचित्रमा सर्बाधिक आशा गरिएको लोक लयमा आधारित सो गित ४ दिन लगाएर गोकुलम रिसोर्ट भित्रका बिभिन्न दृश्यहरु सहित छ...

चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक ( ट्रेलर सहित)

सम्पूर्ण छायांकन अमेरीकामा गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्। ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि ...

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक ( टिजर सहित)

भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्...

अनुपको बुलेटमा बर्षा चढ्दा, मालाको रुवाबासी (भिडियाे)

मोरङ । एक साताअघि नायक अनुपबिक्रम शाहीको पुरानो बुलेट चढेर मोरङ आईपुगेका नायिका बर्षा शिवाकोटी र माला लिम्बु बिचमा पुरानो बुलेटमा चढ्न हानाथाप शुरु भएको छ । अनुपको बुलेटमा को चढने भन्ने यी दुई नायिकामा अन्यौल कायमै रहेको छ । मोरङको लेटाङको भर्जिन लोकेशनमा छायांकन भईरहेको नेपाली कथानक चलचित्र पुरानो बुलेट यतिबेला धमाधम छायांकन भईरहेको छ । सोही च...

‘कुटुमा कुटु’ पछि स्वस्थिमाको आयो अर्को मज्जाको ठुम्का (भिडियो सहित)

ईटहरी/ नेपाली फिल्मकि चर्चित नायिका स्वस्तिमा खड्काले होस्टेल बाट आफ्नो फिल्म यात्रा सुरु गरिन । म्युजिक भिडियोहरुमा निकै नै जमेकी खडकाले केहि फिल्म पनि खेलिकी छिन । खासै फिल्मी गतिविधिमा अघि नदेखिए पनि उनको चर्चा भने कहिले सेकाउदैन । फिल्म २ रुपैयाको गीत ‘कुटुमा कुटु’बाट एउटा छुट्टै छबि बनाएकी स्वस्थिमाको फेरी त्यस्तै खाले गीतको भिडियो केहि समय अघ...

चलचित्र ‘बावु कान्छा’ को ट्रेलर सार्वजनिक ( ट्रेलर सहित)

काठमाडौं । सलोन बस्नेत चलचित्र ‘बावु कान्छा’ ट्रेलरमा सार्वजनिक भए सगैँ नेपाली सिनेमा क्षेत्रमा नयाँ तरङ पैदा भएको छ । सो चलचित्रमा सोभित बस्नेतका छोरा सलोनको लभ र एक्शन देख्न सकिन्छ । सलोनको अपोजिटमा करिष्मा श्रेष्ट रहेको चलचित्रमा सलोन र करिष्मासँगै नीर शाह, लय संग्रौला, सरोज खनाललगायतका कलाकारको अभिनय छ । सोभित बस्नेतको लेखन, निर्देशन तथा...