नेपाल आईडलका राहुल र सन्ध्याको ‘जुनिजुनिलाई’ सार्बजनिक (भिडियो सहित)

ईटहरी/ रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल बिश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत जुनी जुनी लाइ भिडियो सार्बजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा अस्ट्रेलियामा जन्मिएर हुर्किएका प्रत्यूष अधिकारी र युबिना ढुंगान...

वाइल्ड रिपर्स क्रूलाई फिचर गर्दै आए गायक सन्तोष कालिकोटे (भिडियाे सहित)

काठमाडौं / भारतमा समेत ख्याति प्रँप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक सन्तोष कालिकोटे आफ्नो नया“ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । गायक सन्तोष कालीकोटेको स्वरको नया“ गीत ‘जालैमा जालैमा...’ को उक्त म्युजिक भिडियो बुधवार सा“झ सार्वजनिक भएको हो । उक्त गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ भने गोप...

मनोज गजुरेलकी पूर्व पत्नि मिनाले खोलीन् अहिलेसम्म लुकेको रहस्य, विबाहका विषय पनि खुलेर बोलीन् (भिडियो)

काठमाडौँ । मनोज गजुरेलकी पूर्व पत्नि मिना ढकालले अहिलेसम्म लुकेको रहस्य विबाहका विषय पनि खुलेर बोलेकी छिन् । कुराकानीमा मिनाले आफ्नो भावी जिवनको योजना, छोरीको भविष्य र निर्माण गर्ने फिल्म लगायत पहिलो प्राथमिकताको काम भएको बताएकी छिन् । मनोज गजुरेलसँग छुट्टीएको छोटो समयमा नै उनलाई विबाहका विषयमा राखीएको प्रश्नमा मिनाले विवाहको प्रस्ताव धेरै ...

नायक गौरव पहारी भन्छन् सानैमा भर्जिन ताेडियाे (भिडियाे)

पछिल्लाे समय चर्चित तथा व्यस्त नायक गाैरव पहारीले अाफुले सानैमा भर्जिन ताेडेकाे बताएका छन् । याैन सामान्य बिषय भएकाे भन्दै उनले उक्त कुरामा संकाेच मान्नु नहुने बताए । हेर्नुहाेस् उनि संगकाे याे रमाइलाे भिडियाे कुराकानी...

नायिका मरिस्का पोखरेललार्इ पत्रकारले तपाइ भर्जिन हाे भनेर साेधेपछी…!

नायिका मरिस्का पोखरेललार्इ तपाइ भर्जिन हाे भनेपछी उनले घुमाउराे भाषामा जवाफ दिएकी छिन् । चलचित्र मि.भर्जिन प्रमाेशनकाे बला उक्त प्रश्न साेधीएपछी उनले के के भनिन् ? हेर्नुहाेस् उनि संगकाे रमाइलाे भिडियाे कुराकानी...

‘शिरफूल’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र 'शिरफूल'को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार...

प्रियंकाको बेड सिनबारे भुवन र तक्मेबुढाले यसरी मुख खोले, भुवनले मागे तक्मेसँग यस्तो सहयोग (भिडियो)

काठमाडौं / केही दिन पहिले सार्वजनिक भएको नेपाली चलचित्र ‘कथा काठमाण्डु’ को गीतमा अभिनेत्री प्रियंका कार्कीले दिएको बेड सिनको निकै चर्चा चलेको छ । नायिका कार्कीको सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्याममा आलोचना समेत निकै बढ्दो छ । गीतको अन्त्यमा राखिएको कलाकारहरु प्रियंका कार्की र प्रमोद अग्रहरीको बेड सिनका कारण गीतको भ्युज बढिरहँदा भद्धा कमेन्टको...

प्रमोद अग्रहरीले ‘रातको कुरा’ को सिन बारे दिए यस्तो स्पष्टीकरण [हेर्नुहोस् भिडियो]

भक्तपुर। प्रमोद अग्रहरी नवलपरासीको परासी बजारका बासिन्दा हुन्। उनको बाल्यकाल परासी बाजरमा नै बितेको हो। उनी बयश्क उमेर भएपछि पढ्नका लागि देल्ही गए। त्यहाँ उनले अभिनय पढे सिके। आफ्न रुचिको विषय भएकाले उनी अभिनय यात्रामा नै संघर्षरत रहे। सानोतिनो ड्रामा गर्दै देल्हीमा नै अभिनय क्षेत्रमा जमिसकेका थिए। एकसमय उनी 'कृष्ण' नामक एक ड्रामा गर्दै थिए, शोह...

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा...

सार्वजनिक भयो छक्का पन्जा ३ काे नयाँ गीत -‘पहिलो नम्बर मा’ (भिडियाे सहित)

छक्का पञ्जा ३ को पहिलो गीत 'पहिलो नम्बर मा' रिलिज भएको छ। दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको उक्त गीत लोकलयमा आधारित गितमा कविराज गहतराजकाे कोरियोग्राफी रहेकाे छ । Purbeli TV