‘डियर जिन्दगी’ ट्रेलर तथा गीत सार्बजनिक

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्बजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा,श्रेय...

बहुप्रतिक्षित चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक

धरान / रेखा थापाले निर्देशन गरेकी बहुप्रतिक्षित चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ ।’हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन्। चलचित्र ‘मालिका’ कार्तिक १६ गते देखी देश भरी प्रदर्शनमा आउदैछ। सामाजिक रुपान्तरण र मुलुकको समसामयिक चासोको मुद्दा मुखरित गर्न निर्...

‘निर्जला’ ट्रेलर सार्बजनिक, यस्तो छ किशोर र शुभेच्छाको प्रेम

इटहरी/ आउदो असोज १९ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र निर्जलाको ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको सार्बजनिक ट्रेलरमा देशमा गरिबी बढेपछि युवाहरु धमाधम बिदेशिएका र वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव संगै वैदेशिक रोजगारीको लागी युवाहरु विदेश जादा नेपालमा युवाहरुको अभावलाई चित्रण गरिएको छ । हेर्नुस ट्रेलर चलचित्र निर्जलामा अ...

‘छक्का पन्जा-३’को रिलिज डेट संगै ट्रेलर सार्बजनिक, यस्तो छ मज्जाको ट्रेलर

इटहरी/ आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी, एक्सन र सामाजिक कुराहरु देख्न सकिन्छ । यहि आउदो दसैँमा रिलिज गरिने भनेको चलचित्रले आज ट्रेलरसंगै ट्रेलरको अन्तिममा चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । आउदो असोज २४ गतेदेखि चलचित्र प्रदर्शनमा आउने ...

गोविन्दाको फ्राइडेको ट्रेलर सार्वजानिक (हेर्नुहोस् ट्रेलर )

बलिउडका चर्चित कमेडीयन नायक पछिल्लो समय आफ्नो कमेडी र एक्सनले दर्शकलाई मनोरन्जन दिदै आएका छन् ।भारतिय मिडियाका अनुसार फेरी पनि उनले एक कमेडी र एक्सनले भरिपुर्ण फिल्म लिएर आउने भएका छन् । अहिले फिल्म फ्राइडेको ट्रेलर रिलिज भइसकेको छ । फिल्ममा वरुण शर्मा आफ्नो कमेडीबाट सबैलाई हसाउछन् भने गोविन्दा भने सुन्दर युवती देख्दा मोहित हुने पात्रको रुपमा द...

‘छक्का पञ्जा ३’ को दोश्रो गित सार्बजनिक, दिपिकालाई फकाउदै दिपक (भिडियो सहित)

इटहरी/ बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को दोश्रो गित ‘पछि उमेर ढल्किन्छ’ बोलको गित सार्वजनिक भएको छ । सार्बजनिक गीतको भिडियोलाइ नवलपरासी स्थित शाश्वत धाममा छायांकन गरिएको छ । गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाइ फिचर गरिएको छ । सार्बजनिक भिडियोलाई आज ज्योतिषले ठहर्याएको शुभ साइत...

कथा काठमाडौंको ट्रेलरमा प्रियंका र प्रमोद अझै हट (ट्रेलर सहित)

रातका कुरा बोलको गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीलाई हटरूपमा देखाइएको फिल्म कथा काठमाडौंको यी दुई कलाकारलाई अझै हटरूपमा पेस गरिएको ट्रेलर सार्वजजिनक गरिएको छ। सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशन र लेखनमा बनाइएको फिल्मको ट्रेलर राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। ट्रेलरमा काठमाडौं भित्रको ३ कथा ...

प्रताप दासको ‘रोदन र आशु’ सार्बजनिक (भिडियो सहित)

इटहरी/ नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘रोदन र आशु’ बोलको गित सार्बजनिक भएको छ । सार्बजनिक गितलाइ चमन पोख्रेलले शब्द रचना साथै संगीत भरेका छन् । हेर्नुस भिडियो गहिरो मायाप्रेम पछिको बिछोडलाइ भिडियोमा...

राजेश पायल राईले बिहे गर्दै, बल्ल खूल्यो राजेश र रेखाको सम्बन्ध

काठमाडौँ / चलचित्र क्षेत्रमा चर्चित गायक राजेशपायल राई र अभिनेत्री रेखा थापाको चर्चा एकदमै हुने गर्दछ । उनिहरुको माया प्रेमको पनि चर्चा एकदमै धेरै हुने गर्दछ । केही महिना चर्चामा रहेको रेखा र राजेशको बिहेको चर्चा अहिले फेरी राजेशको एउटा स्टाटसले यो जोडी प्रेममा पो परेका छन् की भन्ने संभावना पनि धेरै देखिन्छ ।राजेशले निर्धक्क र ढुक्क भएर फेसबुकमा रे...

‘कथा काठमाण्डू’को शिर्ष गित सार्बजनिक (भिडियो सहित)

इटहरी/ आगामी असोज १२ गते बाट प्रदशनमा ल्याउने भनिएको चलचित्र ‘कथा काठमाण्डू’को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘भुलमाण्डू’ बोलको शिर्ष गीतमा हास्यकलाकार हरिबंश आचार्य साथै बुलेट फ्लोको स्वर रहेको छ । सुरज विक्रम थापाको शब्द रचना, संगीत साथै कम्पोज रहेको गीतमा काठमाडौंको यथार्थ गतिविधिहरु संगै बुलेट फ्लोलाई फिचर गरिएको छ । हेर्नुस भिडियो केहि...