काठमाडौं / गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको 'मोर सजना' बोलको गीतको भिडियो रिलिज भएको छ । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी इन्डियाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
दुई फरक संस्कृतिका प्रेमी प्रेमीकाबीचको रमाइलो प्रेम कथामा आधारित भएर तयार भएको मोर सजनामा मोडल विकाश चौहान र अलिशा बास...
काठमाडौं / नेपाली चलचित्र 'कैदीको पत्र'को ट्रेलर सार्वजनिक भएको छ। आगामी १५ वैशाखबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्। चलचित्रको दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धम...
काठमाडौं / गायिका भावना आचार्य र गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको 'उडी उडी आ सुवा' बोलको गीतको भिडियो रिलिज गरिएको छ । विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव बिस्कोको संगीत रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । जसमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ ।
प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्च...
काठमाडाैं / अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत 'मखमली' सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ। रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ।
भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर...
काठमाडौं / गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ ।
‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले च...
इटहरी । गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को हाेली गित “याे हाे हाेली” सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दिया, सररर इज्निने गाडीमा , डाँडाघरे काका मरे, सुनकाे सिक्री, मर्गेली हम, काका हरायाे लगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको “याे हाे हाेली” बोलको गीत सार्वजनिक भएको हो । श्रीकृष्ण लुईटेल (बाेके दाह्...
काठमाडौँ / गायिका रचना रिमालकाे स्वरमा "जय माँ पाथीभरा" देवीको भजन (फिमेल भर्जन) सार्वजानिक भएको छ । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेकाे सार्वजानिक रहेकाे थियाे । सुरेश चन्द्र दाहालको शब्द, डा. भवानीशंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ । दिनेश को...
काठमाडौँ / गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको 'गाजलु' बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाडौँ आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको 'गाजलु'मा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।
भिडियोमा एक रोमान्टिक जोडीक...
यहि फागुन १९ गते प्रदर्शन हुने प्रतिक्षित फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले देशका नेताहरुको अवस्था, नयाँ पार्टीको उदय र यसको सेरोफेरोलाई मुख्य कथा बनाएको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, बुद्दि तामाङ, मलिना जोशी, निर शाह, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय छ । ट्रेलरमा दीपकराजलाई ‘राजा’कै भूमिकामा दे...
काठमाडौं / गायक खड्ग गर्बुजा र गायिका तृप्ति खड्का गुरुङको स्वर रहेको ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो रिलिज गरिएको छ ।गीतकार हिरा काजी थापाको शब्द रहेको गीतमा सार्वजनिक कौडा गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । जसमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई, मनिषा लामा र श्रवण थापा लगायतका कलाकारहरूको अभिनय छ ...