तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

काठमाडौं / बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्ब...

कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं / भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिन अघि महेश बाबु पछि 'बा...

व्यक्तिगत विषयमा दख्खल नदिन ज्याकलिनले दिइन् चेतावनी

काठमाडौं / बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यही परिप्रेक्ष्यमा अभिनेत्री ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गरेकी छन् । ‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु,’ ज्याकलिनले लेखेकी छन् । ज्याकलिन दुई सय कर...

‘लायन’मा अपहरणकारी बन्दै शाहरुख खान

काठमाडौं / अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ । ‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराक...

ऋचा शर्माकाे ‘कौसिद’काे टिजर सार्वजनिक

काठमाडौं / अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेकाे फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको छ । टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड ...

२०२२ मा आमा बन्दै यी अभिनेत्रीहरू

काठमाडौं / नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् । केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले स...

फिल्ममा पारिश्रमिक नलिने यी बलिउड कलाकार

काठमाडौं / बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ । हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । करिना कपुरदेखि कैटरिना कैफसम्म यस्ता कैयौं सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात उनीहरूले निःशुल्क...

गोविन्दाको सर्टलाई रुमाल बनाउने अभिनेता राजकुमारका रोचक किस्सा

काठमाडौं / दिवंगत अभिनेता राजकुमारका कैयौं किस्सा बलिउडमा लोकप्रिय छन् । जब उनी संवाद बोल्थे, थिएटरमा तालीको गडगडाहट हुन्थ्यो । उनको फिल्मले दर्शकको मन जित्थ्यो । राजकुमार आफ्नो बोलीका लागि प्रख्यात थिए । गोविन्दादेखि लिएर रामानन्द सागरसम्मका बारे उनले बोलेका कुरा लोकप्रिय बनेका थिए । उनी यस्ता कलाकार थिए, जसले कुकुरलाई पनि ‘के तिमी फिल्ममा अभिन...

बलिउडकर्मीमा कोरोना संक्रमणको लहर

काठमाडौं / भारतमा कोरोनाभाइरसको कहर एकपटक पुनः तीव्र गतिमा बढिरहेको छ । ओमिक्रोनको आतंक बलिउडमा पनि देखिएको छ । हालैको सात दिनमा बलिउडमा सात कलाकारमा कोरोना संक्रमण देखियो । जोन अब्राहम, एकता कपुर, मृणाल ठाकुर, नोरा फतेही, प्रेम चोपडा र डेलनाज इरानीलगायत कैयौं कलाकारहरू कोभिड–१९ को चपेटामा परे । अभिनेता प्रेम चोपडा र उनकी पत्नी उमा चोपडालाई ...

आमा बन्दै काजल अग्रवाल

काठमाडौं / नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ । उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन् । पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो । गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक तस्बिर सेयर गरेका...