बलिउड नायिका दीपिका पादुकोणको प्रतिक्षित हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ जेंडर केज’ को फर्स्ट पोस्टर बाहिरिएको छ। सार्वजनिक पोस्टरमा दीपिका विन डीजलको गर्दनमा चक्कु राखिरहेकी देखिन्छिन्।
फिल्ममा दीपिका र विनको साथमा नीना डोबरेव र रुबी रोजको अभिनय रहेको छ्। अमेरिकी निर्देशक डीजे करुसोको यस फिल्म जनवरी २०१७ मा रिलिज हुने भएको छ।
मुम्बई । मुम्बईमा एक मोडलले ब्वाइफ्रेण्डसँगको झगडापछि पासो लगाएर आत्महत्या गरेकी छिन् । बताइअनुसार उनी ब्वाइफ्रेण्डसँग लिभ इन टुगेदर रिलेसनमा थिइन । यो घटना अस्ति राति १२.३० बजेको आसपास भएको बताइएको छ । लासलाई पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ ।
नयाँदिल्लीबाट स्टार बन्ने सपना साँचेर २५ वर्षीया कर्मजित काैर उर्फ नेहा बलिउडको माया नगरी मान...
बलिउड अभिनेत्री सन्नी लियोनले सधैभरी बलिउडमा काम नगर्ने बताएकी छिन् । सन् २०११ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी लियोनले सधै फिल्ममा काम गरेर बस्न रुची नभएको बताएकी छन् ।
सन्नीका अनुसार बलिउडमा काम गर्ने व्यक्तिहरुले बलिउडबाट बाहिर निस्केर अन्य क्षेत्रमा पनि हात हाल्नुपर्छ । उनले भनेकी छिन्,‘म सधै बलिउडमा रहन्न । मलाई अन्य क्षेत्रमा पनि करि...
बलिउड सुपरस्टार सफमान खानद्वारा अभिनित फिल्म सुल्तान रिलिज हुनु अघावै अनलाइनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस तनावग्रस्त बनेकाे छ । फिल्म रिलिज हुनु १८ घण्टा अघिनै अनलाइनमा लिक भएपछि निर्माण कम्पनीकाे कराेडाै लगानी डुब्ने खतरा बढेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । उक्त फिल्म २ घण्टा ३६ मिनेटकाे रहेकाे छ । सलमान र अनुष्का शर्मा द्वारा सुल...
एरियल विन्टर एबिसीको आधुनिक परिवारमा बेवकुप किशोरीको भूमिका खेल्छिन् । तर उनी गत हप्ता सधैंभन्दा फरक अवतारमा बहामास किनारमा रमाइन् । हेराै उनका केही हट तस्विरहरू जुन यतिबेला सामाजीक सञ्जालहमा निकैनै भाइरल बनेकाे छ ।
दक्षिण भारतमा लोकप्रिय रहेकी अभिनेत्री काजोल अग्रवालको एक भिडियो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । भिडियाेमा अभिनेत्री काजाेलले एक फिल्ममा गरेकाे चुमबन यतिबेला भाइरल बनेकाे हाे ।उक्त चुम्बन अाम दर्शकलार्इनै तिन छक्क बनाउने खालकाे छ ।फिल्ममा उनले अभिनेताको उपस्थिति बिनै अधरपानको दृश्य दिएकी छन्।
फिल्मको असली दृश्यमा उनले नायकलाई चुम्ब...
एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वका हट महिलाको सूचीको पहिलो नम्बरमा छानिएकी छिन् । म्याक्सिम इन्डिया नामक पत्रिकाले गरेको सर्वेक्षणमा उनी नम्बर वान हट एण्ड सेक्सी सुन्दरीमा परेकी हुन् ।
पत्रिकाले विश्वका १ सय हट सुन्दरी छान्न यो सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट प्रियंका एक नम्बरमा छानिएपछि उनको हट तस्बिर आफ्नो म्यागजिनको पहिलो पेज...
मस्ती सीरीको ‘ग्रेट ग्राण्ड मस्ती’को फर्स्ट लुक सार्वजानिक भएकाे छ । फिल्ममा रितेश देशमुख, विवेक ओबेरॉय र आफताब शिवदासानी मुख्य भूमिका रहेकाे छ । इंद्र कुमारद्वारा निर्देशित यस फिल्ममा मिष्टी, सोनल चौहान र पूजा चोपड़ा पनि देखिनेछन् । फिल्म २२ जुलाईमा रिलीज हुदैछ ।
एजेन्सी । स्टार जोडी विराट कोहली र अनुष्का शर्माको सम्बन्धको बारेमा पछिल्लो समय मिडियामा विभिन्न प्रतिक्रियाहरु आइरहेका गर्छन् । कहिले ब्रेक अपको हल्ला, कहिले प्याच अप भएको त के कहिले के ।
यसैबीच पछिल्लो समय उनीहरुको सम्बन्ध सुधरिएको बताइएता पनि त्यसको ठोक प्रमाण फेला परेको थिएन । तर, शुक्रबार भारतीय मिडियाले यो जोडीले किस गरेका तस्बिर तथा भिडियो ...
बलिउडका चर्चित हास्य अभिनेता रज्जाक खानको बुधबार निधन भएको छ । थुप्रै बलिउड सिनेमामा काम गरेका रज्जाकको बुधबार बिहान १२ बजेर ३० मिनेटजाँदा हृदयघात भई मुत्यु भएको हो । मुम्बईको बान्द्रास्थित एक अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो ।
उनको निधनमा बलिउड इण्डस्ट्री शोकमा डुबेको छ । थुप्रै कलाकारले शोक व्यक्त गरेका छन् ।बलिउडका चल्तीका हास्य कलाकारहरूको ...