सलमान खानको फिल्म सुल्तान हलमा चल्नु अगावै अनलाइनमा लिक ( भिडीयाे सहित )

बलिउड सुपरस्टार सफमान खानद्वारा अभिनित फिल्म सुल्तान रिलिज हुनु अघावै अनलाइनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस तनावग्रस्त बनेकाे छ । फिल्म रिलिज हुनु १८ घण्टा अघिनै अनलाइनमा लिक भएपछि निर्माण कम्पनीकाे कराेडाै लगानी डुब्ने खतरा बढेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । उक्त फिल्म २ घण्टा ३६ मिनेटकाे रहेकाे छ । सलमान र अनुष्का शर्मा द्वारा सुल...

१८ वर्षीया एरिएलकाे हट फाेटाेसुट जुन एकाएक भाइरल बन्याे

एरियल विन्टर एबिसीको आधुनिक परिवारमा बेवकुप किशोरीको भूमिका खेल्छिन् । तर उनी गत हप्ता सधैंभन्दा फरक अवतारमा बहामास किनारमा रमाइन् । हेराै उनका केही हट तस्विरहरू जुन यतिबेला सामाजीक सञ्जालहमा निकैनै भाइरल बनेकाे छ ।

हेर्नुस काजाेलकाे यस्ताे चुम्बन : भिडियाे बन्याे भाइरल

दक्षिण भारतमा लोकप्रिय रहेकी अभिनेत्री काजोल अग्रवालको एक भिडियो  यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । भिडियाेमा अभिनेत्री काजाेलले एक फिल्ममा गरेकाे चुमबन यतिबेला भाइरल बनेकाे हाे ।उक्त चुम्बन अाम दर्शकलार्इनै तिन छक्क बनाउने खालकाे छ ।फिल्ममा उनले अभिनेताको उपस्थिति बिनै अधरपानको दृश्य दिएकी छन्। फिल्मको असली दृश्यमा उनले नायकलाई चुम्ब...

प्रियंका नम्बर वान हट सुन्दरी

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वका हट महिलाको सूचीको पहिलो नम्बरमा छानिएकी छिन् । म्याक्सिम इन्डिया नामक पत्रिकाले गरेको सर्वेक्षणमा उनी नम्बर वान हट एण्ड सेक्सी सुन्दरीमा परेकी हुन् । पत्रिकाले विश्वका १ सय हट सुन्दरी छान्न यो सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट प्रियंका एक नम्बरमा छानिएपछि उनको हट तस्बिर आफ्नो म्यागजिनको पहिलो पेज...

‘ग्रेट ग्राण्ड मस्ती’को फर्स्ट लुक नै यस्तो

मस्ती सीरीको ‘ग्रेट ग्राण्ड मस्ती’को फर्स्ट लुक सार्वजानिक भएकाे छ । फिल्ममा रितेश देशमुख, विवेक ओबेरॉय र आफताब शिवदासानी मुख्य भूमिका रहेकाे छ । इंद्र कुमारद्वारा निर्देशित यस फिल्ममा मिष्टी, सोनल चौहान र पूजा चोपड़ा पनि देखिनेछन् । फिल्म २२ जुलाईमा रिलीज हुदैछ ।  

अनुष्का शर्मालाई किस गर्दागर्दै विराट कोहली रंगेहात समातिए : खुल्यो यस्ताे पोल

एजेन्सी । स्टार जोडी विराट कोहली र अनुष्का शर्माको सम्बन्धको बारेमा पछिल्लो समय मिडियामा विभिन्न प्रतिक्रियाहरु आइरहेका गर्छन् । कहिले ब्रेक अपको हल्ला, कहिले प्याच अप भएको त के कहिले के । यसैबीच पछिल्लो समय उनीहरुको सम्बन्ध सुधरिएको बताइएता पनि त्यसको ठोक प्रमाण फेला परेको थिएन । तर, शुक्रबार भारतीय मिडियाले यो जोडीले किस गरेका तस्बिर तथा भिडियो ...

रहेनन चर्चित हाँस्य अभिनेता रजाक खान

बलिउडका चर्चित हास्य अभिनेता रज्जाक खानको बुधबार निधन भएको छ । थुप्रै बलिउड सिनेमामा काम गरेका रज्जाकको बुधबार बिहान १२ बजेर ३० मिनेटजाँदा हृदयघात भई मुत्यु भएको हो । मुम्बईको बान्द्रास्थित एक अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो । उनको निधनमा बलिउड इण्डस्ट्री शोकमा डुबेको छ । थुप्रै कलाकारले शोक व्यक्त गरेका छन् ।बलिउडका चल्तीका हास्य कलाकारहरूको ...

‘सुल्तान’मा यस्तो देखिए सलमान

सलमान खान द्वारा  अभिनित 'सुल्तान'को ट्रेलर रिलिज भएको छ।   अलि अब्बास जाफरको निर्देशन रहेकाे साे फिल्ममा सलमानका अलवा अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिका रहेकाे छ । फिल्म यसै वर्ष इदकाे अवसर पारेर रिलिज हुदैछ।  

समलिंगी भुमिकामा अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । उनी वास्तविक जीवनमा  नभइ रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् । फिल्ममा  जोन अब्राहम, बरुण धवन र ज्याक्लिन फर्नाडिस मुख्य भूमिकामा छन् । निर्देशक रोहितसँगको निकटताका कारण अक्षयले सो भूमिका स्वीकारेको बताइएकाे छ ।

भिखारीको भेषमा सडकमा जब गायक सोनु निगम निस्किए (भिडियो सहित )

चर्चित भारतीय गायक सोनु निगम भेष बदलेर सडकमा गीत गाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी सडक छेउमा हार्मोनियम बजाउँदै गीत गाइरहेकाछन् । धेरैले त उनलाई मतलव नै गर्दैनन भने केही व्यक्तिले उनको आवाजको तारिफ गर्छन । तर कसैले उनलाई चिन्दैनन् । किनकी सोनु निगम ‘रोडसाइड उस्ताद’ कार्यक्रमका लागि भिखारीको भेषमा नचिनिने गरि सडकमा गएका थिए । अहिले यो भिड...