दिपीकालार्इ अाफ्नै लुगाले धाेका दिएपछि यस्ताे भयाे …..

एजेन्सी । कहिलेकाही अाफैले लगाएकाे पहिरनले धाेका दिदा कस्ताे महसुस हुन्छ अाफै बिचार गर्न सकिन्छ । मान्छेकाे भिडमा अाब्रुक राख्ने तिनै कपडाले बलीउडकी हस्ती दिपिका पादुकाेणलार्इ पनि दिनुसम्मकाे धाेका दिएकाे छ । हालैमात्र  हलिउड नायक भेन डिजेलसंग XXX:रिटर्न अफ जेण्डर केज’मा  अभिनय गरिसकेकी बलिउड नायिका दिपीका साेही फिल्मकाे प्रिमियर साे हुदै गर्दा ...

भारतीय अभिनेता ओम पुरीका १० रोचक तथ्य

एजेन्सी। भारतीय अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा शुक्रबार निधन भएको छ । गत अक्टोवर १८ मा ६६ बर्ष पुगेका आम पुरीको हृदय घातका कारण मृत्यु भएको बताइएको छ । उनले भारतीय बाहेक अन्तराष्ट्रिय स्तरका फिल्ममा पनि अभिनय गरिसकेका छन् । उल्फ, वेस्ट इज वेस्ट, गान्धी, इस्ट इज इस्ट तथा उन्यासमा आधारित फिल्म द थन्डर फूड जर्नी जस्ता हलिउडका फिल्ममा पनि ओमपुरी...

ऐश्वर्यालाई अभिषेकले यसकारण फिल्म खेलाउन चाहँदैनन्

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले विवाहअगाडि धेरै वटा फिल्ममा एकसाथ काम गरे । तर, विवाहपछि ‘रावण’ र ‘सरकार राज’ दुई वटा फिल्ममा मात्र एकसाथ काम गरे । होलै, अभिषेक बच्चनले पत्नि ऐश्वर्या रायसँग काम गर्न नचाहेको बताएका छन् । अभिषेक अभिनित फिल्म ‘हाउसफूल–३’को सफलतापछि उनले आगामी बर्ष आफ्नो होम प्रोडक्शनमा ‘लेफ्टी’ नामक ...

प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउँँदै : अधिकांश कलाकार नेपाली नै

एजेन्सी / पूर्व विश्व सुन्दरी एवं बलिउडदेखि हलिउडसम्मकी अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले सिक्किमेली–नेपाली चलचित्र बनाउन लागेको जनाइएको छ । प्रियंकाको कम्पनी पर्पल पेबल प्रोडक्सनले बनाउने उक्त चलभित्रको नाम ‘पउआ’ हो । जसको अर्थ पाहुना हुने टाइम्स अफ इन्डियाले जनाएको छ । यो चलचित्र युद्धको समयमा बाबुआमाबाट ...

यसकारण सासूसँग सधै लज्जित हुनुपरेको छ करिनालाई

नयाँ दिल्ली । मंगलबार मात्र छोराकी आमा बनेकी करिना कपुरले आफ्नी सासू शर्मिला ट्यागोरसामु एउटा कुरामा सधैं लज्जित भइरहनुपरेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सानो हुँदा करिनालाई पढाइमा कुनै रुचि थिएन । तर, सानैदेखि उनको लक्ष्य फिल्ममा काम गर्ने नै थियो । करिना अक्सर क्लास बंक गरेर आफ्नो अभिनेतृ दिदी करिश्मा कपुरलाई सेटमा भेट्न जान्थिन् । कले...

बिहे अघि नै एउटै होटलमा रणवीर–दीपिका बस्नुको कारण पर्दाफास

एजेन्सी । बलिउडमा निर्देशक तथा निर्माता सञ्जयलीला भन्सालीलाई ‘रिसाहा’ निर्देशकका रूपमा चिनिन्छ । कामको समयमा अरू केही कुरा सुन्न नचाहने भएकाले पनि उनीसँग काम गर्दा धेरै अभिनेता तथा अभिनेत्री सचेत हुन्छन् । अब यही कुरा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणमा पनि लागू भएको छ । अहिले यी दुई फिल्म ‘पद्मावती’को सुटिङमा व्यस्त छन् । फिल्ममा प्...

चर्चित सुन्दरी नायिका करिनालाई पुत्रलाभ

एजेन्सी । नायिका करिना कपुरलाई पुत्रलाभ भएको छ ।नायक सैफअली खानसँग लामो समय प्रेम सम्बनध पछि बिबाह गरेकी  यि सुन्दरीले आज बिहान ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आज बिहानै अकस्मात पेट दुखन थालेपछि अस्पतालमा भर्ना भएकी करिनाले छोरालाई जन्म दिएकी हुन् । अहिले अस्पतालमा उनका आफन्त, शुभ चिन्तक र कलाकर्मीको भिड लागेको छ । यद...

करिश्मासँग प्रेममा परेका यी विवाहित पुरुष को हुन् ?

एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपुर उनका नयाँ प्रेमीका कारण चर्चामा छिन् । कुनै बेलाकी हिट अभिनेत्री भएपनि अहिले बलिडमा निष्क्रिय जस्तै रहेकी करिश्माको केही समय अघी मात्र पतिसँग सम्बन्ध विच्छेद भएको थियो । तर सम्बन्ध विच्छेदको एक वर्ष पनि नवित्दै करिश्मासँग नयाँ पुरुषसँग लिभइन सम्बन्धमा बस्न थालेपछि उनको चर्चा चुलिएको हो । उनका नयाँ ब्वाइ फ्रे...

प्रेममा असफल भएपछि आत्महत्या गरेका चर्चित बलिउड अभिनेत्रीहरू (तस्विर सहित)

चम्किला अनुहारको रिलको दुनियाँ जति चम्किलो देखिन्छ त्यहाँ भित्र भित्रै अध्याँरो हुने घटना धेरै पटक बाहिर आएका छन् । नेपालमा मात्र होइन बलिउडका चर्चित अभिनेत्रीहरुले पनि आत्महत्या गरेर रंगिन दुनियाँको भ्रमलाई सतहमा ल्याइदिएका छन् । प्रत्यूषा बनर्जी हालै मात्र बलिउडमा चर्चित अभिनेत्री प्रत्यूषा बनर्जीले आत्महत्या गरेकी छिन् । प्रेम जीवनमा समस्या ...

यो वर्ष विवाह गरेका चर्चित बलिउड अभिनेत्री (फिचर)

एजेन्सी । सन् २०१६ बलिउडमा अभिनेत्रीहरुका लागि विवाहकै वर्ष जस्तो भयो । किन भने चर्चित अभिनेत्रीहरुले यो वर्ष विवाह गरे । बलिउडमा राज गरेका चर्चित चर्चित अभिनेत्रीले यसै वर्ष वर पाए ।यो वर्ष विवाह गर्ने अधिकाँश अभिनेत्रीले ३५ काटिसकेका थिए । तर केही भने ३० काटेर विवाह गरेका छन् । कस कसले गरे यो वर्ष विवाहः १ प्रिती जिन्टाः   चर्चित अभिनेत्री प्...