यी नायिका जो बिहेभन्दा पहिले गर्भवती थिए !

एजेन्सी । बलिउड चलचित्र उद्योग आफ्नो भन्नै नपर्ने करामतहरूको लागि परिचित छ । बिहे गर्नु वा नगर्नुले फिल्मस्टारका लागि खासैै अर्थ राख्दैनन् । धर्म, जाति, सम्प्रदायले यहाँ कुनै माइने राख्दैनन् यहाँ हरेकले हृदयबाटै अपनाउँछन् । यहाँ कुरा गर्दैछौं ती बलिउड नायिकाको जो बिवाह पहिले गर्भधारण गरेका र बलिउडले उनीहरूलाई खुल्ला हृदयले स्वीकार गरेको थियो । श...

बच्चा बेलामै यौन दुर्ब्यवहारमा परेकी थिइन् सोनम

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले आफू बच्चै बेलामा यौन दुर्ब्यवहारमा परेको खुलासा गरेकी छिन् । एक टक शोमा बोल्दै सोनमले आफू बच्चा हुँदा नै यौन दुर्ब्यवहारमा परेको खुलासा गरेकी हुन् ।सोनम कपुरले बलिउडका अन्य अभिनेत्रीहरु समेत उपस्थित भएको समयमा यस्तो खुलासा गरेकी हुन् । ‘म सानै हुँदा यौन दुर्ब्यवहार भएपछि मलाई मानसिक आघात पुगेको थियो”, का...

ऐश्वर्या रायले गरिन् आत्महत्याको प्रयास ! भाइरल खबरको के हो सत्यता ?

मुम्बई, १९मंसिर। बलिउड सुन्दरी ऐश्वर्या रायले आत्महत्या गर्ने प्रयास गरेको खबर अहिले सामाजिक सञ्जाल र वाट्स एपमा भाइरल भइरहेको छ ।राय घाइते भएको तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको खबर भाइरल भइरहेको छ । ऐश्वर्या राय आफ्नो वैवाहिक जीवनदेखि निराश भएका कारण आत्महत्या गर्ने प्रयास भएको भन्दै सामाजिक सञ्जालमा रायक...

बिराट कोहोली र जेनेलियाले चुम्बन गरेको भिडियो सार्वजनिक : अनुष्का बिच्किएर फायर

 सबैलाई थाहा छ भारतीय सेलिब्रेटी क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग सम्बन्धमा छन् ।तर पछिल्लो समयमा उनले अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ ।तपाइँलाई कौतुहलता लाग्यो होला कसरी यस्तो भो भनेर । विराटले रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् । ...

‘अब कहिल्यै नाच्न पाउँदिस्’ भन्दै नायिकाको ११ गोली हानी हत्या

एजेन्सी। पाकिस्तानकी चर्चित थिएटर एक्ट्रेस किस्मत बैगको गोली हानी हत्या भएको छ। अज्ञात व्यक्तिले पाकिस्तानको लाहोरमा नायिकाको खुट्टा, हात र पेटमा ११ गोली हानेको बताइएको छ। प्रहरीले किस्मतको हत्याको पछाडी उनको कुनै अज्ञात प्रेमी भएको अनुमान गरेको छ। अहिलेसम्म हत्या कसले गरेको कुनै जानकारी भने पत्ता लागिसकेको छैन । घटना भएको रात किस्मत एक शो मा सह...

बलिउड गायिका देसाइ भन्छिन् -अबसर माग्दा सबै मसँग सुत्न मात्र चाहन्थे

एजेन्सी । कुनै बेला बलिउडकी चर्चित गायिकाले सनसनीपूर्ण खुलासा गरेकी छिन् । बलिउडमा ‘काष्टिक काउच’अर्थात काम पाउन सहबास गर्नु पर्ने चलन ब्याप्त रहेको भन्दै उनले आफूलाई बलिउड स्टुडियोमा हरेक पटक गिद्धे दृष्टि लगाइएको खुलासा गरेकी हुन् । सुन्दरताका लागि समेत चर्चित गायिका हेमा सरदेसाईले आफूसँग बलिउडमा धेरै डाइरेक्टरहरु सुत्न चाहेको समेत खुलासा ...

भारतीय अभिनेत्री रेखा अपार्टमेन्टमा मृत फेला

एजेन्सी / भारतमा अर्की एक अभिनेत्रीको रहस्यमय मृत्यु भएको छ । टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीको रहस्यमय मृत्यु भएको १ वर्ष नहुँदै अर्की अभिनेत्री रेखा मोहनको रहस्यमय मृत्यु भएको हो । रेखा मोहन आफ्नो अपार्टमेन्टमा मृत फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी केरलास्थित शोभा सिटी कम्पलेक्सको एक अपार्टमेन्टमा बस्दै आएको समाचारमा उल्लेख ...

बाहुबलीका निर्माताको घरमा आयकरवाला !

कात्तिक २७ । सरकारले नाजायज पैसालाई सार्वजनिक गर्ने क्रममा आफ्ना कारवाही अघि बढाइरहेको छ । यसै सिलसिलामा आज विहानै आयकरवाला भारतको हैदराबादमा छापा मारेको छ । यही क्रममा प्रदर्शन अघि नै चर्चित बनेको फिल्म ‘बाहुबली –२’ का निर्माताको घरमा पनि छापा मारेको छ । यस फिल्मका निर्माता शोबु यरलागड्डा, प्रसान देवीनेनी हुन । उनको घरबाट सरकारी कारवाही अनु...

एक युवतीले अाफुसंग बिवाह नगरे अात्महत्या गर्छु भनेपछी अक्षयकुमार तनावमा

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसका फ्यानहरु अजबगजब हर्कत गर्न रुचाउँछन् । कहिले सलमान खान त कहिले शाहरुख खानका फ्यानहरुको बेलाबेलामा चर्चा भइनै रहन्छ । तर, पछिल्लो पटक अक्षय कुमारले आफ्नो एउटा फ्यानले दिएको सास्तीबारे बोलेका छन् । अक्षय कुमारका अनुसार केही समय अघि एकजना फ्यानले उनलाई निकै परिबन्धनमा पार्ने काम गरिन् । एकजना उनको फ्...

बलिउडकी चर्चित नायिका श्रुति हसनलार्इ अायाे ज्यान मार्ने धम्की : अाखिर कस्ले दियाे त्याे धम्की

मुम्बई । बलिउड अभिनेत्री श्रुती हसनले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै उजुरी दर्ता गराएकी छिन् । उनले करनाटाका डक्टर के.जी. गुरु प्रसादले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी समक्ष उजुरी दिएकी हुन् ।   श्रुतीले उजुरीमा आफुलाई निज गुरु प्रसादले सेप्टेम्बर सात देखि ट्विटरमा निकै सताएकोृ बताएकी छिन् । उनले भनेकी छिन्,‘गुरु प्रसादले मलाई...
×