बलिउड गायिका नेहा कक्कडले गरिन विवाह

बलिउड चर्चित गायिका नेहा कक्कड़ विवाह बन्धनमा बाधिएकी छन् । गायिका नेहाले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । अनेक हल्ला र चर्चाका बीच गायिका नेहा विवाह बन्धनमा बाधिएको भिडियोनै सार्बजनिक भएको छ । उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको...

भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण

काठमाडौँ / भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण भएको छ । ६२ बर्षिय गायक सानुलाई कोरोना पोजेटिभ देखिएको उनी आफैले जानकारी दिएका छन् । मिडिया रिपोर्टका अनुसार सानु संक्रमित भएपछि मुम्बईस्थित उनको घर सिल गरिएको छ । आफ्नो २० अक्टोबरको जन्मदिन मनाउन अमेरिका जाने तयारी गरेका सानु त्यस अगाडी नै कोरोना संक्रमित भएका छन् । सानुकी पत्नी र दु...

मृत्युसंग लडिरहेका फराज खानलाई सलमानले दिए अस्पताल खर्च

मुम्बइ / बलिउड अभिनेता फराज खान बेङ्गलुरुको एक अस्पतालमा जिन्दगी र मृत्युसँग लडिरहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर छ । फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ । बलिउड सुपरस्टार सलमान खान, फराजलाई मद्दत गर्नका लागि अगाडि आएका छन् । उनले फराजको अस्पताल खर्च तिरिदिएका छन् । अभिनेत्री कश्मीरा शाहले यसको जानकारी दिएकी हुन् । कश्मीरा शाहले लेखे...

लागुऔषध खरिद प्रकरणमा दीपिकासहित यी चार अभिनेत्रीलाई सोधपुछ गरिँदै

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा बलिउड लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ। ब्यूरोले दिपिका सहित उनकी मेनेजरलाई पनि २५ तारिख अर्थात शुक्रबार सोधपुछका लागि बोलाएको छ । कुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपम...

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भए सञ्जय दत्त

फोक्साको क्यान्सरसँग जुधिरहेका बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट निस्किएका थिए । यतिबेला उनीसँग बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि देखिए । उनको घरमा जम्मा भएका फोटोग्राफरलाई सञ्जय...

कति धेरै आक्रोश: २ दिनमै ‘सडक-२’ ट्रेलरलाई ९० लाख भन्दा माथी डिसलाईक

हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ । दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । हामिले यो समाचार तयार गर्दै गर्दा फिल्मको उक्त ट्रेलरलाई हेर्नेको संख्या २ दिनमा ३ करोड ६८...

श्वासप्रश्वासमा समस्या देखिएपछि सञ्जय दत्त अस्पताल भर्ना

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न गाह्रो भएलगत्तै अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । भारतीय मिडियाहरूमा उल्लेख गरे...

फेरि शोकमा बलिउड, चर्चित २ कलाकार समीर र अनुपमाले त्यागे प्राण

एजेन्सी/ कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डि एको अवस्थामा फेला परेका छन् । हसी तो फसी फिल्मका ४४ वर्षीय एक्टर शर्मालाई टेलिभिजन सो कहानी घर घरकी र वो रहेनी वाली महलोकी मा दर्शकले रुचाएका थिए । किचेनको सिलिङ फ्यानमा उनले झुन्डिएर आ त्म ह त्या गरेको प्रहरीले जनाएको छ । पत्नीसँग छुट्टिएर लामो समयदेखि उनी एक्लै बस्दै आएका थिए । प्रहरीले कुनै सु...

कोरोना जितेर घर फर्किए अमिताभ बच्चन, हात जोडेर सबैलाई दिए धन्यवाद

अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको ट्विटरमार्फत् जानकारी दिएका छन् । कोरोनाको संक्रमण देखिएपछि उनी ११ जुलाईमा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । कोरोनामुक्त भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर आइतवार दिउँसो घर फर्किएका छन् । अभिषेक बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो पिताको कोरोना टेस...

कोरोना जितेर घर फर्किए अमिताभ बच्चन, हात जोडेर सबैलाई दिए धन्यवाद

एजेन्सी / अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको ट्विटरमार्फत् जानकारी दिएका छन् । कोरोनाको संक्रमण देखिएपछि उनी ११ जुलाईमा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । कोरोनामुक्त भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर आइतवार दिउँसो घर फर्किएका छन् । अभिषेक बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो पिताको कोरोना ...