ट्युबलाइटले पहिलो दिन यसरी कमायो २१ करोड

काठमाडौं। सलमान खानको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइटले पहिलो दिन बक्स अफिसमा सन्तोषजनक कलेक्सन हात पारे पनि अपेक्षा अनुसारको भने कलेक्सन भएन । ट्युबलाइटले पहिलो दिन २१ करोडको ब्यापार गर्‍यो । बाहुबली २ ले पहिलो दिन ४१ करोडको ब्यापार गरेको थियो । सन् २०१७ रिलिज भएका चलचित्र मध्ये पहिलो दिनमा बढी कमाइ गर्नेमा बाहुबली २ पछि दोस्...

शाहरुख पुत्री सुहानाले लगाएको यो ड्रेसको मूल्य सुन्दा पर्नुहुनेछ तपाई आश्चर्यचकित !

शाहरुख खानकी पुत्री अहिले आफ्नो फिल्म ‘जब हैरी मेट सेजल’ को प्रमोशनमा खुलेरै लागेकी छन्। हालै शाहरुख आफ्नी छोरी सुहानाको साथ एक कार्यक्रममा पुगेकी थिईन। त्यहाँ सुहानले लगाएको पहिरन देखेर मानिसहरुलेशाहरुखलाई पनि भुले, सबको नजर उनीतिरै गाडिरहेका थिए । सुहानाले आफ्नो लुक्सबाट बलिउडमा इन्ट्री गर्न गैरहेका स्टार किड हरुलाई पनि छायाँमा पारि दिईन् । शाहर...

यस कारण गरिन् बलिउड अभिनेत्रीले आत्महत्या

एजेन्सी । भोजपुरी चलचित्रकी नायिका अञ्जली श्रीवास्तवले सिलिङमा झुन्डिएर आत्महत्या गरेकी छिन् । बुधवार साझँ उनलाई मुम्बइस्थित उनकै घरमा झुन्डिएको अवस्थामा फेला पारिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । २९ वर्षीया अञ्जलीलाई घरबाट थुप्रै पटक फोन तथा मेसेज गर्दा पनि फोन नउठेपछि छिमेकी बोलाएर ढोका खोल्दा उनलाई झुन्डिएको अवस्थामा भेटिएको थियो । उनलाई तुर...

पूर्व विश्वसुन्दरी समेत रहेकी ऐश्वर्या उमेर बढ्दै जाँदा पनि झनभन्दा झन् देखिइन् सुन्दरी, कारण यस्तो

चर्चित सुन्दरी नायिका ऐश्वर्या राय बच्चनको रुपमा मन्त्र मुग्ध नहुने सायदै होलान । उनी चालिस पार गरेपनि उनको सुन्दरतामा कुनै कमी छैन् । सन् १९७३ मेन्गलुरुमा जन्मिएकी ऐश्वर्या राय बच्चनले १९९४ मा मिस वल्र्डको ताज जितेकी थिइन् । प्रेमका कारण कनैसमय चर्चामा आइरहेकी ऐशले अभिषेक बच्चन सँग बिहे गरिन र एक सछोरीकी आमा समेत बनेकी छिन् तर पनि उनको सुन्दरता र...

अभिनेत्री ममता कुलकर्णी फरार घोषित : सम्पत्ति जफतको आदेश

एजेन्सी । नब्बेको दशककी चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णी र उनका पति विकी गोस्वामीलाई भारतको ठाणेस्थित एक विशेष अदालतले दोषी ठहर्‍याएको छ। उनीहरूमाथि २ हजार करोड भारतीय रुपैयाँ बराबरको लागूऔषधको मुद्दामा दोषी ठहर्‍याइएको हो।  अदालतले ममतालाई फरार अभियुक्त घोषित गर्दै उनको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ।सन् २०१६ मा भएको २ हजार करोड भारुको...

सम्बन्धविच्छेदपछि नायिकाले देखाइन यस्तो हर्कत

मुम्बई । मलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले लाज राख्नका लागि सल्लाह दिएका छन् । यतिमात्र होइन, कतिले त उनलाई पूरा लुगा नै खोल्न सल्लाह दिएका छन् । एक प्रयोगकर्ताले मलाइकालाई लाज नभएक...

‘ब्रिटिस आर एन्ड बी’ गायक जेसन साँझ काठमाडौंमा

काठमाडौं । बेलायतका चर्चित अँग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन् । काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो न...

कट्रेनीको न्यूड फोटोसुट

  कार्दशियन दिदीबहिनीहरूको चर्चा कामले भन्दा बढी तस्बिरले हुनेगर्दछ । किम देखि उनकी बहिनी कट्रेनीको चर्चा पहिरन, न्यूड तस्बिर तथा विभिन्न स्क्यान्डलका कारण हुने गरेको छ । रियालिटी शोका लागि उनले खिचाएको नांगो फोटोमा उनका गोप्य अंग त शो भएका छैनन् । तर, उनको बक्षस्थलको केही भाग देखिएको छ ।  मदर्स डेका दिन पोष्ट गरेको उक्त तस्बिरमा लेखेकी...

यस कारण बाहुबली अभिनेता प्रभासले अनुष्कासँगै विवाह गर्ने

एजेन्सी । भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् । बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का शेटेटीसँग विवाह गर्ने भएका छन् । अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवा...

ऐश्वर्य रायको ब्युटी सेक्रेट, यस्तो छ डाइट चार्ट

यस्तो लाग्दैन, बलिउड अभिनेत्री ऐश्वर्य राय उमेरले ४३ बर्ष पुगिन् । एक सन्तानकी आमा उनको वैशालु रुपरंग अझै उस्तै छ । ऐश्वर्यको सौन्दर्यको जादुले जो कोहिलाई लठ्याउने सामथ्र्य राख्छ, अहिलेपनि उनी फिट एन्ड फाइन छिन् । किनभने उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक छिन्। भनिन्छ, ऐश्वर्यको सौन्दर्यको राज उनले जीउने प्राकृतिक जीवनशैली नै हो । ऐश...