सलमान खान पुन: ‘चुलबुल पाण्डे’ बन्ने

एजेन्सी / बलिउड अभिनेता सलमान खान हाल ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन्। यसपछि उनी आफ्नो सुपरहिट फिल्म ‘दबंग’ को तेस्रो शृंखलाको सुटिङ गर्नेछन्। ‘दबंग’ को दुईवटा शृंखलामा उनी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा निकै चर्चित बनेका थिए। निर्माता अरबाज खानले ‘दबंग’ को सिक्वेलको पटकथा लेख्ने काम भइरहेको बताएका छन्। स...

लोकप्रियताको लागि विवाहित अभिनेतासँग डेट !

नयाँ दिल्ली / भारतीय अभिनेत्री रिचा चड्ढाले आफूलाई लोकप्रियताको लागि विवाहित अभिनेतासँग डेटिङको सुझाव आएको खुलासा गरेकी छिन् । एक अन्तर्वार्ताको क्रममा रिचाले फिल्मी उद्योगमा लोकप्रियता कमाउनको लागि अभिनेता वा क्रिकेटरहसँग डेटिङको सल्लाह दिइने गरेको बताएकी छिन् । उनले करियरको सुरुवातमा यस्ता धेरै अफरहरु आएको खेलासा गरेकी हुन् । रिचाले आफ्नो करिय...

रिलिज अगाडि नै ‘२.०’ ले कमायाे २ सय करोड !

रजनीकान्तको ‘रोबोट’को सिक्वेल फिल्म ‘२.०’ काे महंगो बजेटमा बनेका कारण चर्चामा रहेको सिनेमा ‘२.०’ फेरि स्याटलाईट अधिकारका कारण चर्चामा आएको छ । रजनीकान्त र अक्षय कुमारको मुख्य भूमिका रहेको यसफिल्म स्याटलाईट अधिकार १ सय १० करोड भारतीय रुपैयाँमा विक्रि भएको हाे । याे तिनवटै संस्करण (हिन्दी, तमिल र तेलुगु) को स्याटलाईट अधिकार मुल्य हो । ‘२.०’ निर्मा...

फिल्म ‘२.०’को नयाँ पोस्टर सार्वजनिक

रजनीकान्तको ‘रोबोट’को सिक्वेल फिल्म ‘२.०’ काे नयाँ पोस्टर सार्वजनिक भएको छ । यो फिल्ममा सुपरस्टार अभिनेता रजनीकान्त तथा अक्षय कुमारको मुख्य भूमिका रहेको छ भने हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएकी छिन् । पहिला रिलिज भएकाे पोस्टर भन्दा निकै प्रिथक देखिने याे पाेस्टरमा रजनीकान्त रोबोट चिट्टीको भूमिकामा कुर्सीमा बसेको देख्न सकिन्छ । यो फिल्म...

मम्मीको फन्नी पोज (तस्विरहरू)

सेलिब्रेटीकी डाई हर्ट फ्यान एक मम्मीको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ । ४ सन्तानकी ३२ वर्षीया मम्मी सेलेस्टी बारबर अनेकौं सेलिब्रेटीका पोज कपी गर्दै तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहन्छिन् । सेलेस्टीको पोज र तस्बिर हेर्दा रमाइलो लाग्नुका साथै हाँसोसमेत उठे पनि उनले आफूलाई आफ्ना आइडल जस्तै बनाउन भरपुर प्रयास गरिरहेको पाइन्छ । इ...

पोर्नस्टार मियाको यो तस्बिर विवादमा…

पोर्न स्टार मिया खलिफा बेलाबेलामा विवादमा आइरहन्छिन् । त्यस्तै हालै उनको एक फोटोलाई लिएर उनी विवादमा तानिएकी छन् । मियाले सामाजिक सञ्जाल इंस्टाग्राममा आफ्नो एक तस्बिर सेयर गरिन् । जसमा उनी ‘मदर अफ जीसस’को रुपमा देखिएकी छन् । यसपछि उनी सामाजिक सञ्जालमा ट्रोल भइन् । उनले धर्मको अपमान गरेको भन्दै कतिपयले गाली समेत गरेका छन् ।

‘गोलमाल’ को पाँचौं सिक्वेल बन्ने पक्का, करीनाको धमकेदार इन्ट्री हुदै

बलिउडमा यस वर्ष सबैभन्दा ठूलो ओपनिङ गरेकाे चलचित्र  ‘गोलमाल अगेन’ को पाँचौं सिक्वेल निर्माण हुने पक्का पक्की भएको छ । चलचित्रले  बक्स अफिसमा राम्राे गरिरहेको बेला सिक्वेल बन्ने खुलासा भएको हाे । ‘गोलमाल’ को पाँचौं सिक्वेलमा करीना कपूरको इन्ट्री हुने र चलचित्रकाे नाम ‘फिर गोलमाल’ हुन सक्ने  भारतीय मिडियाहरूकाे दावी रहेकाे छ । अक्टोवर २० बाट र...

गजनीकी नायिका असिनले छाेरीलार्इ जन्म दिइन

एजेन्सी । बलिउड सुपरस्टार अामिर खानकाे गज्नी फिल्ममा नायिकाकाे भुमिका निर्वाह गरी चर्चा कमाएकी चर्चित नायिका असिनले छोरीलाई जन्म दिएकी छिन् । नायिका असिनले मंगलबार कोच्चीको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन । सन् २०१६ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग विवाह गरेकी असिनले आँफु गर्भवती भएको कुरा अहिलेसम्म लुकाएर राखेकी थिइन् । असिन र राहु...

‘टाइगर जिन्दा है’को दोस्रो पोष्टर सार्वजनिक संगै रिलिज डेट तय

सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को दोस्रो पोष्टर सार्वजनिक भएको छ । यस पहिले दिवालीकाे अवसर पारी सलमान खानले आफ्नो फेसबुक मार्फत फस्ट लुक पोष्टर सार्वजनिक गरेका थिए । दोस्रो पोस्टर सार्वजनिक संगै चलचित्रकाे रिलिज डेट समेत तय गरिएको छ । २०१७ डिसेम्बर २२ मा रिलिज मिति तय गरेको उक्त चलचित्रमा  सलमान खान तथा कैटरीना कैफको मुख्य भूमिकामा द...

रिलिज भएको ४ दिनमै ‘गोलमाल अगेन’ले कायम गर्याे नयाँ रेकर्ड

अजय देगवन अभिनित चलभित्र ‘गोलमाल अगेन' ले नयाँ रेकर्ड कायम गरेको छ ।  रिलिज भएको ४ दिनमै १०० करोड भन्दा भन्दा माथिकाे व्यपार गर्न सफल भएकाे छ । चलचित्रले  पहिलो दिन ३० करोड क्रमस २९ करोड, २८ करोड, ३० कराेडकाे व्यपार गर्न सफल  भएकाे छ । अक्टोवर २० बाट रिलिज भएकाे उक्त चलचित्रमा अजय देगवन, जोनी लिभर, अरसद वारसी, परिणीति चोपडा, तब्बू, तुषार कपूर, ...