जब मोडलले पबित्र स्थलमा कपडा उतारिन्, यसरी मच्चियो हंगामा

एजेन्सी। हलिउडकी चर्चित मोडल जेलिन कुक आफ्नो बोल्ड फोटोशुटका लागि निकै चर्चामा आउँछिन् । उनी एक प्लेब्वाय मोडल हुन् । जो प्लेब्वाय म्यागेजिनका लागि न्यूड फोटोशुट गर्छिन् । तर, सोही काम उनलाई यसपटक निकै भारी परेको छ । फोटोशुट गर्नका लागि जेलीन पहाडमा गइन्, जहाँको फोटो भाइरल भयो र हंगामा मच्चियो । जुन फोटोमा भद्दा खालका कमेन्टहरु आए । तर, उनले न्युड...

२०१८ मा पहिलो पटक स्क्रिनमा रोमान्स गर्दैछन् बलिउडका यी १५ जोडी

काठमाडौं । २०१७ आधा भन्दा बढी वितिसकेको छ । र पनि मानिसहरु यो बर्षको सबैभन्दा बढी ब्लकबस्टर फिल्मको पार्खाइमा छन् । ‘बाहुबली–२’, ‘बद्रीनाथ की दुल्हनिया’, ‘जाली एलएलबी–२’, ‘काबिल’ र ‘हिन्दी मिडियम’ लाई छोडेर अन्य फिल्मले कुनै चमत्कार गर्न सकेनन् । यो अवस्थामा फिम मेकर्सको नजर अब २०१८ मा छ । यही कारण अगामी बर्ष ठूलो पर्दामा केही नयाँ जोडि देखिनेछन् ।...

न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे…

एजेन्सी। बलिउड चलचित्र नगरी भन्दा हलिउडमा व्यस्त हुन थालेकी नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेको छ । नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त थिए । एक दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य थियो । सो दृश्य छायांकनका क...

बाहुबली २ का निर्माता एसएस राजमौली र नायक प्रभाषकाे सम्पती कती ? सुनेर छक्क परिन्छ !

एजेन्सी । भारतीय फिल्म क्षेत्रमा कमाईको नयाँ रेकर्ड बनाउन सफल एसएस राजमौलीको फिल्म बाहुबली रिलिज भएको दुई बर्ष पुरा भएको छ । बाहुबली र बाहुबली २ को सफलतापछि फिल्मका हिरो प्रभास पनि हरेक फिल्म निर्माताको रोजाईमा परेका छन् । प्रति फिल्मका लागि उनले आफ्नो शुल्क पनि बढाएर ३० करोड पुर्याएका छन् । हाल उनीसँग करिब १८० करोड बराबरको व्यक्तिगत सम्पति रहेको छ...

यी चर्चित अभिनेताहरु जसले श्रीमती हुँदाहुँदै परस्त्रीसँग सम्बन्ध बनाए

फिल्मी उद्योगमा यस्ता धेरै उदाहण छन् जो विवाहित हुँदा हुँदै दोस्रो, तेस्रो सम्बन्ध बनाउँने अभिनेता–अभिनेत्रीहरु । यस्तै केही चर्चित अभिनेताका बारेमा जान्नुहोस्, जसको आफ्नी सुन्दर श्रीमती हुँदाहुँदै पनि अर्को अभिनेत्रीसँग अफेयर चलेको सुनियो । अक्षय कुमार र ट्वीकल खन्ना – अक्षय कुमार र रविना टंडनको सम्बन्ध एक समय निकै घनिष्ट थियो । दुई जनाले गोप्य र...

बाहुबली-२ की नायिका अनुष्का सहित अविवाहित साउथका ९ नायिका

 एजेन्सी।  फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्। अनुष्का शेट्टी कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्...

कपिल शर्माको शो बीचमै छाडेर किन हिडे शाहरुख ?

मुम्बई । बलिउडका बादशाह शाहरुख खानले कपिल शर्माको शो छाडेर हिडेका छन् । आफ्ना अपकमिंग फिल्म ‘जब हैरी मेट सेजल’ को प्रमोशनमा व्यस्त शाहरुख अभिनेत्री अनुष्का शर्मासहित कपिल शर्माको शो मा पुगेका थिए । तर, दुबै जना शुटिंग नगरेरै फर्किए । यसको कारण भने कपिल शर्मा नै हुन् । यो एक स्पेशल एपीसोड थियो । यसमा फिल्मका निर्देशक इम्तियाज अली पनि आउनेवाला थिए ।...

यी हुन् बलिउडका धनी व्यक्तिकी धनी श्रीमती, श्रीमानको २ गुणा बढी कमाई गर्छिन्

एजेन्सी । बलिउडमा सबैभन्दा धनी कलाकारको सूचिमा सबैभन्दा पहिले सुनील सेट्टीको नाम आउँछ । त्यसो त सुनिलले थुप्रै फिल्महरुमा धनी व्यक्तिको भूमिका निर्भाह गरेका छन्, त्यस वास्तविक जीवनमा उनी त्योभन्दा धनी छन् भने उनीभन्दा धनी उनकी श्रीमती छिन् । सुनीलकी श्रीमती ‘माना शेट्टी’को आफ्नो अलग पहिचान छ र सम्पति पनि । उनी एक सुपरवोमन(व्यावसायिक महिला) हुन् । ...

अनुष्काले भनिन् – ‘शाहरुख मर्न तयार छन् तर यस्तो गर्दैनन्’

एजेन्सी ।बलिउड अभिनेत्री अनुष्का शर्मा र शाहरुख खान इम्तियाज अलीको चलचित्र ‘जब हेरी मेट सेजल’ मा देखिदैछन् । यो भन्दा पहिले किंग खानसँग दुई चलचित्रमा अभिनय गरेकी अनुष्काको यो तेस्रो चलचित्र हो । शाहरुखको बानिसँग परिचित अनुष्काले चाहे संसारको कुनै कुनामा जतिनै चिसो होस तर शाहरुख शरीर न्यानो बनाउने (बडि बार्मर) लगाउदैनन् भनेकि छन् । भारतिय एक अनलाइन...

शाहरुखले सलमानलाई यसरी दिए महंगो ‘सरप्राइज’

मुम्बई। बलिउड अभिनेता सलमान खान र शाहरुख खानबीच अहिले मित्रता बढेको छ । कुनै समय यी दुई अभिनेता एक साथ देखिएका थिएनन् । अहिले शाहरुखले सलमान खानलाई एक महंगो गिफ्ट दिएका छन् । त्यो हो सुविधायुक्त लक्जरी कार । उनले यो कार फिल्मको ‘क्यामियो’ को लागि दिएका हुन् । शाहरुख आनन्द एल रायको फिल्ममा काम गरिरहेका छन् । यो फिल्मको एक गीतमा सलमान देखा परेका छन्...