फिल्म ‘२.०’को नयाँ पोस्टर सार्वजनिक

रजनीकान्तको ‘रोबोट’को सिक्वेल फिल्म ‘२.०’ काे नयाँ पोस्टर सार्वजनिक भएको छ । यो फिल्ममा सुपरस्टार अभिनेता रजनीकान्त तथा अक्षय कुमारको मुख्य भूमिका रहेको छ भने हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएकी छिन् । पहिला रिलिज भएकाे पोस्टर भन्दा निकै प्रिथक देखिने याे पाेस्टरमा रजनीकान्त रोबोट चिट्टीको भूमिकामा कुर्सीमा बसेको देख्न सकिन्छ । यो फिल्म...

मम्मीको फन्नी पोज (तस्विरहरू)

सेलिब्रेटीकी डाई हर्ट फ्यान एक मम्मीको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ । ४ सन्तानकी ३२ वर्षीया मम्मी सेलेस्टी बारबर अनेकौं सेलिब्रेटीका पोज कपी गर्दै तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहन्छिन् । सेलेस्टीको पोज र तस्बिर हेर्दा रमाइलो लाग्नुका साथै हाँसोसमेत उठे पनि उनले आफूलाई आफ्ना आइडल जस्तै बनाउन भरपुर प्रयास गरिरहेको पाइन्छ । इ...

पोर्नस्टार मियाको यो तस्बिर विवादमा…

पोर्न स्टार मिया खलिफा बेलाबेलामा विवादमा आइरहन्छिन् । त्यस्तै हालै उनको एक फोटोलाई लिएर उनी विवादमा तानिएकी छन् । मियाले सामाजिक सञ्जाल इंस्टाग्राममा आफ्नो एक तस्बिर सेयर गरिन् । जसमा उनी ‘मदर अफ जीसस’को रुपमा देखिएकी छन् । यसपछि उनी सामाजिक सञ्जालमा ट्रोल भइन् । उनले धर्मको अपमान गरेको भन्दै कतिपयले गाली समेत गरेका छन् ।

‘गोलमाल’ को पाँचौं सिक्वेल बन्ने पक्का, करीनाको धमकेदार इन्ट्री हुदै

बलिउडमा यस वर्ष सबैभन्दा ठूलो ओपनिङ गरेकाे चलचित्र  ‘गोलमाल अगेन’ को पाँचौं सिक्वेल निर्माण हुने पक्का पक्की भएको छ । चलचित्रले  बक्स अफिसमा राम्राे गरिरहेको बेला सिक्वेल बन्ने खुलासा भएको हाे । ‘गोलमाल’ को पाँचौं सिक्वेलमा करीना कपूरको इन्ट्री हुने र चलचित्रकाे नाम ‘फिर गोलमाल’ हुन सक्ने  भारतीय मिडियाहरूकाे दावी रहेकाे छ । अक्टोवर २० बाट र...

गजनीकी नायिका असिनले छाेरीलार्इ जन्म दिइन

एजेन्सी । बलिउड सुपरस्टार अामिर खानकाे गज्नी फिल्ममा नायिकाकाे भुमिका निर्वाह गरी चर्चा कमाएकी चर्चित नायिका असिनले छोरीलाई जन्म दिएकी छिन् । नायिका असिनले मंगलबार कोच्चीको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन । सन् २०१६ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग विवाह गरेकी असिनले आँफु गर्भवती भएको कुरा अहिलेसम्म लुकाएर राखेकी थिइन् । असिन र राहु...

‘टाइगर जिन्दा है’को दोस्रो पोष्टर सार्वजनिक संगै रिलिज डेट तय

सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को दोस्रो पोष्टर सार्वजनिक भएको छ । यस पहिले दिवालीकाे अवसर पारी सलमान खानले आफ्नो फेसबुक मार्फत फस्ट लुक पोष्टर सार्वजनिक गरेका थिए । दोस्रो पोस्टर सार्वजनिक संगै चलचित्रकाे रिलिज डेट समेत तय गरिएको छ । २०१७ डिसेम्बर २२ मा रिलिज मिति तय गरेको उक्त चलचित्रमा  सलमान खान तथा कैटरीना कैफको मुख्य भूमिकामा द...

रिलिज भएको ४ दिनमै ‘गोलमाल अगेन’ले कायम गर्याे नयाँ रेकर्ड

अजय देगवन अभिनित चलभित्र ‘गोलमाल अगेन' ले नयाँ रेकर्ड कायम गरेको छ ।  रिलिज भएको ४ दिनमै १०० करोड भन्दा भन्दा माथिकाे व्यपार गर्न सफल भएकाे छ । चलचित्रले  पहिलो दिन ३० करोड क्रमस २९ करोड, २८ करोड, ३० कराेडकाे व्यपार गर्न सफल  भएकाे छ । अक्टोवर २० बाट रिलिज भएकाे उक्त चलचित्रमा अजय देगवन, जोनी लिभर, अरसद वारसी, परिणीति चोपडा, तब्बू, तुषार कपूर, ...

काठमाण्डाैमा सुटिङ भएकाे हलिउड चलचित्र एक्सा रिलिज

काठमाण्डाै । काठमाण्डाैकाे बिभिन्न स्थानमा सुटिङ भएकाे हलिउड चलचित्र एक्सा  रिलिज भएकाे छ । गत २०७२ बैशाख १२ गते नेपालमा गएकाे बिनासकारी भुकम्पकाे बेला उद्धारकालागि खटीएका भाेलेन्टियर्सकाे बिषयमा अाधरीत चलचित्र नेपालकाे काठमाण्डाै , लगायत फ्रान्स र थाइल्यान्ण्डमा पनि सुटिङ भएकाे थियाे । हलीउडकी प्रशिद्ध माेडल जुली डुबलकाे मुख्य भुमिका रहेकाे उक्त ...

प्रभासको ‘साहो’को फर्स्ट लुक सार्वजनिक, प्रभाससँगै श्रद्धा कपुर देखिदै

काठमाडौं / सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ को फर्स्ट लुक सार्वजनिक भएको छ । प्रभासको ३८ औं जन्मदिनको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो । २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली–द कनक्लुजन’ मा बाहुबलीको भूमिका निभाएका प्रभासको ‘साहो’ मा फरकरुपमा देखा पर्नेछन् । उनले फस्ट लुक आफनो अफियीसियल फेसबुक मार्फत सार्वजनिक गर्दे जन्मदिनमा शुभकामना दिने सबै ...

लुज ब्रामा उनका भित्री अंग छर्लंगै !

किमको तडकभडक: भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ । हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् । उनको भड्किलो अवतारसँगै धेरै पापाराजीहरुका आँखा ठूला भएका थिए । काल...