ट्ववाइलेटमा खिचेको अक्षयको सेल्फि भाइरल भएपछि

बलिउड  नायक अक्षय कुमार यतिबेला चर्चामा रहेका छन् । उनि चर्चामा आउनुको कारण हो, ट्वाइलेटसँग लिएको सेल्फि  भाइरल । अक्षयले ट्ववाइलेटमा लिएको यो तस्बिर आफ्नो फेसबुक मार्फत फ्यानहरुलाई सेयर गरेका छन् । सामाजिक सन्जालहरुमा भाइरल बनेको यो तस्बिरमा दम लगाकर हैंसे चलचित्रकी अभिनेत्री भुमी पेढनिकर पनि देख्न सकिन्छ । अक्षयले नयाँ चलचित्र ट्ववाइलेट एक प...

शाहरूख भन्छन – मेराे छाेरीलार्इ किस गर्नेकाे अाेठै उखेलिदिन्छु

एजेन्सी। छोरीलाई कसैले किस गरे उसको ओठ उखेलिदिने बलिउडका सुपरस्टार शाहरुखले बताएका छन्। करन जोहरको ‘कफी विथ करन सीजन-५’ को पहिलो गेस्ट बन्न शाहरुख र आलिया भट्ट पुगेका थिए। ६ नोभेम्बरमा टेलिकास्ट हुने कार्यक्रमको सार्वजनिक भएको प्रोमोमा करनले शाहरुखलाई सोध्दछन्, ‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ?’  जवाफमा शाहरुखले भने ...

ऐश्वर्याको वोल्ड सिनमा अभिषेकको यस्तो प्रतिक्रिया : जसले सबैलार्इ बनायाे चकित

एजेन्सी । ‘ए दिल है मुस्किल’ मा ऐश्वर्या र रणवीर कपुरवीचको बोल्ड सिनका वारे अभिषेक बच्चनको रियाक्शनको प्रतिक्षा भइरहेको थियो । यही बेला उनले आफ्नो प्रतिक्रिया सार्वजनिक भएको छ । अभिषेकले फिल्म ‘ए दिल है मुस्किल’ मा ऐश्वर्या शारदार राम्री देखिएको प्रतिक्रिया दिएका छन् । इन्डियन सुपर लिग अन्तर्गतको फ्रेंचाइजी चेन्नइयन एफसीका मालिकहरू मध्येकाएक अभिषे...

सुस्मा हमाल पुनको आधुनिक गीत “ चोखो माया ” बजारमा (भिडियाे )

एस . के म्यूजिक प्रा.ली को प्रस्तुतिमा गायिका सुस्मा हमाल पुनको आधुनिक गीत “ चोखो माया ” बजारमा आएको छ । सुस्मा हमाल पुन को स्वर रहेको यस गीत का गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल हुन। अनु शाह र कृष्णा बाबु को आभिनय रहेको यस गीतको म्यूजिक भिडियो को निर्देशन कुमार के.सी को रहेको छ । अजय रेग्मिको छंकयाकन रहेको यस गीतको अडियो भिडियो बाजार ब्याबस्...

पूर्व क्रिकेटर कप्तानकी गर्फफ्रेन्ड भनी चर्चामा आएकी मोडल होटलबाट रंगे हात पक्राउ

भारतको मुम्बइबाट वेश्यावृत्ति गरेको आरोपमा हाइ प्रोफाइलकी एक मोडल पक्राउ परेकी छिन्। पक्राउ पश्चात मोहम्वद वाडी स्थित महिला वेलफेयर सेन्टरमा पुनस्थापनाको लागि राखिएको बताइएको छ। यी मोडल मुम्बईमा चलिरहेको एक हाई प्रोफाइल सेक्स र्याकेटमा लिप्त रहेको भारतीय मिडियाले लेखेका छन्। एक पटकको सेवाको लागि ५० हजार भारु लिने गरेको समेत खुलेको छ। भारतीय प्रह...

कला देखाउदा देखाउदै मराठी अभिनेत्रीको स्टेजमै मृत्यु

काठमाण्डाै । भारतमा चर्चित मराठी अभिनेत्रीकाे परिचय बनाएकी अश्विन एकबोतेको एक कार्यक्रमका क्रममा प्रस्तुती दिँदा दिँदै स्टेजमै मृत्यु भएकाे छ ।  भारतीय सञ्चार माध्यमले प्रकासित गरेकाे समाचार अनुसार भारतको पुणेमा प्रस्तुति दिने क्रममा स्टेजमै ती अभिनेत्री ढलेकी र केहि क्षणमै उनकाे मृत्यु भएकाे हाे । खासगरी रंगमञ्चमा चर्चित अश्विनीले पुणेको प्रसिद्...

सलमानदेखि ऐश्वर्यासम्मः मृत्युको मुखबाट बाँचेका यी १० बलिउड सेलिब्रिटी

बलिउड सेलिब्रिटी हामीलाई मनोरञ्जन गराउनका लागि निकै मेहनत गर्दछन् । तर सुटिङको क्रममा केही भिन्न गरेर दर्शकलाई मनोरञ्जन दिने उद्देश्य कतिपय उनीहरुको लागि घातक पनि बनेको छ । आज हामी तपाईंलाई यसैबारे जानकारी दिँदैछौं । सलमान खानः सलमान खानले सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ को सुटिङको क्रममा उनले एउटा सिनको लागि रेल अगाडिबाट हिँड्नुपर्ने थ...

सलमानलाई घरमै थुनेर राख्न चेतावनी

एजेन्सी । पाकिस्तानी कलाकारलाई समर्थन गरि बयान दिएपछि सलमान खान विरुद्ध शिवसेना पार्टी भट्किएको छ। सलमानका पिता सलीम खानलाई आफ्नो छोरा सलमानलाई घरैमा राख्न शिवसेना पार्टीले चेतावनीको भाषा प्रयोग गरेको छ। शिवसेनाले पहिले नै पाकिस्तानी कलाकारलाई भारतबाट निस्कन धम्की दिएको थियो। यसपश्चाय कयौं पाकिस्तानी कलाकारले भारत छोडेका छन्। सलमान खानले यो मुद्...

टाइगरकी गर्लफ्रेन्डलाई आमाको चेतावनी : मेरो छोराबाट टाढै बस !

मुम्बई / टाइगर श्रौफ र दिशा पटानीले आफ्नो सम्बन्धको बारेमा खुलेर केही बताएका छैनन् । मिडियाले यसबारे दुवै जनालाई बारम्बार सोधे पनि उनीहरु आफूलाई मात्र मिल्ने साथी मात्र भएको बताउँछन् । तैपनि उनीहरु धेरै पटकसँगै देखिन्छन् । बुधबार मात्र दुवैलाई मुभी डेटमा भेटिएको थियो । मुम्बाईको जुहुको एक चलचित्र हलमा उनीहरुलाई सँगै देखिएको थियो । पहिले मिडियाबा...

अनुष्का विराटसँग विवाह होइन रोमान्स चाहन्छिन्

भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माकाबीचकाे प्रेम सम्बन्धलार्इ गन्तब्यमा लैजान बिवाहकाे हल्ला चलिरहेकाे बेला फेरी दुवै बिच खटपट सुरू भएकाे छ । हुन त यिदुवै बिच जब बिवाहकाे कुरा चल्छ तब खटपट हुनु कुनै नाैलाे भने हइन यस अघिपनि जब बिराटले बिवाहकाे प्रस्ताव गरेका थिए अनुस्का टाढिन थालेकी थिइन । याे पटक पनि बिराटले उनलार्इ बिवाहक...