भारतीय क्रिकेटर सचिन तेन्दुलकर अब गायक पनि, गीत रिलिज संगै गित बन्याे ‘भाइरल’ (भिडियाे सहित)

मुम्बई, चैत २५ / भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई अब गीत–संगीतमा पनि देख्न पाइने भएको छ । सचिनले नयाँ अवतारमा देखिनेक्रममा  हालसालै एक गीत गाएका छन् । उनले चगायक सोनु निगमसँगै गीत गाएका हुन् । आफ्नो एप ‘१०० एमबी’ का लागि सचिनले ‘नाचो सारे क्रिकेट वाली बीट पे’ बोलको गीत गाएका हुन् ।   सचिनले गाएको पहिलो गीत रिलिज भएको २४ घण्टामै १० लाखभन...

पूर्व प्रेमीकी श्रीमतीको ‘गृहिणी, पप्पी’ कमेन्टमाथि करिना कपुरले दिइन् कडा जवाफ

 एजेन्सी। लगभग १५ दिन अघि शाहिद कपुरकी श्रीमती मिरा राजपुतले महिलावादी र मातृत्वबारे निकै विवादास्पद बयान दिएर चर्चा बटुलेकी थिइन् । मिराले गृहिणीको ताज आफूले निकै गौरवपूर्वक लगाइरहेको र आफूले कामको सट्टा छोरीलाई छनोट गरेको बताएकी थिइन् । उनले काम सिद्धाएर सन्तानलाई एक दुईघण्टामात्र समय दिनका लागि आफ्नी छोरी मिशा कोही कुकुर नभएको भनी टिप्पणी गरेकी...

कपिल शर्मा शो मा फर्किए सुनिल ग्रोभर

नयाँ दिल्ली, कपिल शर्मा तथा सुनिल ग्रोवरका प्रशंसकहरूका लागि  खुसीको खबर रहेकाे छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएता पनि सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि फिर्ता भएको बताइएको छ । एएनआईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले सो कुराको जानकारी दिएको छ । सुनिल संगै कार्यक्रमका अन्य सदस्य चन्दन प्रभाकर र अली असगर पनि ...

कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर

भारतीय कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमती सार्वजनिक गरेका छन् । फेसबुकमा श्रीमती गिन्नी चतरथसँगको फोटो राख्दै उनले लेखेका छन्, ‘मेरी श्रीमती, जसलाई म दीपिका भन्दा पनि बढी माया गर्छु’ साथै सोही फोटो ट्वीटरमा राखी ‘म उनलाई मेरो आधा जिन्दगी त भन्दिन तर उनले मलाई पुरा गर्छिन लभ यू गिन्नी’ भन्दै ट्वीट गरेका छन् । ३५ वर्षीय शर्माल...

छोराछोरीलाई बराबर सम्पति बाँड्ने घोषणा गरेका अमिताभसँग यति धेरै सम्पति

बलिउडका ख्यातीप्राप्त अभिनेता अमिताभ बच्चनले लैंगिक समानतालाई बल पुर्याउन आफ्नो सम्पत्तिको आधा भाग छोरी श्वेता नन्दालाई पनि दिने घोषणा गरेका छन्। ७४ वर्षीय सुपरस्टारले आफ्नो ट्विटर अकाउन्टमा यसको घोषणा गर्दै लेखेका छन्, ‘हामी समान हौं...लैगिक समानता।’उनले आफ्नो निधनपछि आफ्नो सम्पत्तिमा छोरा अभिषेक र छोरी स्वेताको बराबरी भाग लाग्ने बताए। लैगिक समान...

बलिउडकी नायिका अालिया भट्टलार्इ कस्ले दियाे ज्यान मार्ने धम्की : ५० लाख फिराैती माग

एजेन्सी / छाेटाे समयमै बलिउडमा एक छत्र कायम गर्न सफल कान्छि नायिका अालिया भट्टलार्इ एकाएक ज्यान मार्ने धम्की सहित ५० लाख फिराैती मागिएकाे छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार महेस भट्ट र उनका परिवारलार्इनै ५० लाख माग्दै ज्यान मार्ने धम्कि अाएकाे हाे । भारतकाे उत्तरप्रदेशबाट बारम्बार महेस भट्टकाे माेबाइलमा मेसेज अाउन थालेपछि प्रहरी सरणमा पुगेकाे थ...

चर्चित बलिउड अभिनेत्री एश्वर्या चलाउँदिनन् फेसबुक/ट्वीटर किन ? कारण यसताे पाे रहेछ !

एजेन्सी । बलिउड अभिनेत्री एेश्वर्य राय बच्चन खासै सामाजिक सञ्जालहरुमा देखिन्नन् । आजको सामाजिक सञ्जालको दुनियामा किन उनी यसबाट टाढा रहेकी छन् त ? यसको कारण भनेको उनका पति अभिशेक हुन ।भारतीय समाचारमाध्यले उल्लेख गेरअनुसार उनी सामाजिक संजालमा आउन चाहे पनि सकेकी छैनन् । उनलाई पति अभिषेक बच्चनले रोकेको खबर सार्वजनिक भएको छ । यता, अभिषेक भने सामाजिक सं...

सुत्केरीको महिना दिनमै यस्ती देखिइन् करिना

एजेन्सी । गत २० डिसेम्बरका दिन बलिउड अभिनेत्री करिना कपूरले छोरा तैमूर अली खानलाई जन्म दिइन् । प्रायजसो, नायिकाहरु सुत्केरीमा मोट्टाएको शरीरलाई मेनटेन गर्न सक्दैनन् अथवा भनौ निकै समय लगाउँछन् । तर, करिनाले छोरालाई जन्म दिएको एक महिना भित्रै निकै शरीरलाई मेनटेन गरिसकेकी छिन् । करिना मंगलबार दिउसो मुम्बईको एक सैलुनमा देखिइन् । उनको लुक बिलकुलै परिव...

कुकुरको आक्रमणबाट यि चर्चित नायिका गम्भिर घाइते : शल्यक्रिया गर्ने तयारी

एजेन्सी । भारतीय नायिका पारुल यादव कुकुरको सामूहिक आक्रमणबाट गम्भिर घाइते भएकी छिन् ।साउथ इन्डिया फिल्मकी नायिका यादवलाई बुधबार अंधेरीस्थित उनको निवास नजिकै चार पाँचवटा कुकुरले एक्कासी आक्रमण गरेका थिए । सो समयमा उनले आफ्नो घरको कुकुरलाई बाहिर घुमाउन लगेकी थिइन् । सोही समयमा भुस्याहा कुकुरको आक्रमणबाट आफ्नो कुकुरलाई बचाउने क्रममा उनको टाउको, हात...

अायाे दुखद समाचार : प्रेममा धाेका पाएपछि अर्की बलिउड नायिकाले गरिन अात्महत्या

एजेन्सी १० माघ । बलिउड अभिनेत्री तथा गायिका रचना धीमानले पासो लगाएर आत्महत्या गरेकी छिन् । रचनाले हिमांचल धर्मशालामा भाडामा बस्दै आएको घरको कोठमा सलको पासो लगाएर आत्महत्या गरेको भारतीय सन्चारमध्यमहले जनाएका छन् । उनले हिमाचली – पन्जाबी र भोजपुरी फिल्ममा समेत अभिनय गरेकी छन् । प्रेममा धोका खाएपछि उनी केहि समय देखि डिप्रेसनमा रहेको पारिवारिक स्रोतले...