बलिउडमा अर्काे तहल्का : चर्चित नायिका श्रुती हसनकी बहिनीले गरिन् धर्म परिवर्तन

एजेन्सी । बलीउडमा एक पछि अर्काे धमाका अाउने क्रम जारी रहदा हालै चर्चित नायिका श्रुति हसनकी बैनी अक्षरा हसनले धर्म परिवर्तन गरेकाे समाचार प्राप्त भएकाे छ ।  दक्षिण भारतीय फिल्मका सुपरस्टार कमल हसनकी छोरी र चर्चित अभिनेत्री श्रुती हसनकी बहिनी अक्षरा हसनले धर्म परिवर्तन गरी बौद्धमार्गी बनेकाे समाचार बाहिरीउकाे हाे । भारतीय प्रशिद्ध सञ्चारमाध्यम भा...

चार बर्ष जेल जिवनपछि बलिउड अभिनेता सञ्जय दत्त फिल्म क्षेत्रमा फर्के

मुम्बई । भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किनुभएको छ । उहाँ चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किनुभएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।चार बर्षको जेल जिवनपछि उहाँले पहिलो पटक भुमी नामक उहाँद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ । उक्त चलचित्रमा उहाँल...

आमा बनिन् सन्नी लियोन तर कसैलार्इ थहाँ छैन

एजेन्सी । कुनै बेलाकी नामी पोर्नस्टार र अहिलेकी बलिउडकी हट सेन्सेसन सन्नी लियोन आमा बनेकी छन् । गर्भवती नभई सन्नी आमा बनेको सनसनीपूर्ण खबर सुन्दा जिब्रो काड्ने धेरै छन् । तर सत्य कुरा के हो आमा बन्न सन्नीले २१ महिने बालिकालाई धर्मपुत्री बनाएर घरमा ल्याएकी हुन् । सन्नी र पति डेनियल वेबर निकै पहिलेदेखि आफूहरु सन्तानको पर्खाइमा रहेको बताउँदै आएका थिए...

यसकारण नाना पाटेकर र मनिषा कोइरालाको सुमधुर सम्बन्ध टुट्याे

एजेन्सी । ’सौदागर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मनीषा कोइराला कुनै समय आफुभन्दा २० बर्ष जेठो अभिनेता नाना पाटेकरसँग अफेयर रहेको चर्चा चलेको थियो । तर सो सम्बन्ध धेरै समयसम्म चल्न सकेन मनीषाले नाना पाटेकरलाई आयशा जुल्कासँग बन्द कोठामा भेटेपछि कथाले फरक मोड लिएको थियो । उक्त समय मनीषाले दुवैलाई साफ गालि गरिन् । नाना र मनीषा चलचित्र ’अग्निसाक्षी...

बेबी बम्प देखाउँदा सेलिनालाई बलात्कारको धम्की

एजेन्सी । अचेल बेबी बम्प देखाउने फेसन नै चलेको छ । त्यसमा पनि बलिउडका हिरोइनले आफू गर्भवती रहेको कुरा पोजपोजका फोटा सार्वजनिक गरेर देखाउने गरेका छन् । यो मामलामा पछिल्लो समय सेलिना जेट्ली चर्चामा छिन् । तर, त्यही चर्चा उनलाई अहिले घाँडो भएको छ । फेरि जुम्ल्याहा बच्चा जन्माउने तयारीमा रहेकी सेलिनाले केही समयअघि बिकनी पहिरिएर बेबी बम्प देखाएकी थिइन्...

‘द कपिल शर्मा शो’ बन्द हुने

एजेन्सी। कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ । सोनी टेलिभिजनले केही दिन अघि ‘पहरेदार पिया की’ लाई अचानक बन्द गरिदिएको छ र च्यानललले सेप्टेम्बरको अन्तिममा उनी सुपरहिट रियालिटी शो ‘सुपर डान्सर टु’ सहित आउने भएको छ ।  उक्त कार्यक्रम अन एयर भएपछि च्यानलले केही समयका लागि ‘द कपिल श...

सिक्स प्याक बनाउनमा व्यस्त प्रियंका

बलिउडका तथा हलिउडका फिल्ममा  व्यस्त रहेकी प्रियंका अभिनेत्री संगै गायिकाका रूपमा समेत प्रस्तुत भर्इसकेकी छिन् । हाल फिल्म निर्माणमा सक्रिय रहेकी प्रियंकाले हलिउडको फिल्म ‘इजन्ट इट’ रोमान्टिकमा योगा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । भारतीय मिडिया अनुसार प्रियंका अचेल सोही भूमिकामा लागि सिक्स प्याक बनाउन जिममा अभ्यासरत छिन् ।

तस्विरमा हेर्नुहाेस् गर्भवती नायिका इशा देओलको दोस्रो बिहे

एजेन्सी । बलिउड नायिका इशा देओल बिहिबार दोस्रो पटक वैबाहिक बन्धनमा बाँधिएकी छिन् । सन् २०१२मा भरत तखानीसँग विवाह गरेकी उनले विवाह गरेको ५ वर्ष पछि दोस्रो पटक विवाह गरेकी हुन् । भारतीय मिडियाका अनुसार सिंथी परम्परा अनुसार बच्चा पेटमा आएपछि पुनः बिवाह गर्ने चलन रहेको छ । ईशा र भरत बाल्यकालदेखिका मिल्ने साथी हुन् ।  दोस्रो पटकको विवाह पतिलाई डिभोर्स द...

यस्तो अवस्थामा भेटिइन शाहरुख खानकी छोरी …

काठमाडौं, ६ भदौ । शाहरुख खानकी सुहाना खान पछिल्लो समय चंकी पाण्डेका भतिजा अहान पाण्डेसँग डेटमा व्यस्त छिन् । उनीहरु मुभी डेटमा व्यस्त भएका हुन् । दुवै जुहू थिएटर बाहिरसँगै देखिएका छन् । मुभी हेरेपछि उनीहरु दुवै कारमा चढेर निस्किएका छन् । सुहाना र अहान केही समय यता डेटमा व्यस्त रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

सोनाक्षीसँग भजन सुन्दै बाबा रामदेव !

एजेन्सी । भारतीय योग गुरु रामदेव  रियलिटी टिभि शोमा देखिने भएका छन् । रामदेव रियलिटी शो 'ओम शान्ति ओम' मा देखिने भएका हुन् । रामदेवसँग शोमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि रहनेछिन् । शो लाइफ ओके च्यानलबाट प्रशारण हुनेछ । शोको सुटिङ सोनाक्षी र बाबा रामदेवले मुम्बईको पवई स्थित एक स्टूडियोमा सुरु गरेका छन् ।  योग गुरु बाबा रामदेव उक्त शोमा प्र...