एजेन्सी/ भारतका चर्चित कमेडियन कपिल शर्मा आज डिसेम्बर १२ मा विवाह गरिरहेका छन् । कपिल उनकी पे्रमिका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कस्दैछन् । विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन ।
यसअघि दीप...
एजेन्सी/ प्रियंका चोपडा र अमेरिकी गायक निक जोन औपचारिक रुपमा विवाह बन्धनमा बाधिएका छन् । गत शनिबार इसाइ परम्पराअनुसार विवाह गरेका उनीहरुले शुभ विवाहको अवसर पारेर १८ फिट अग्लो केक काटेका थिए । आइतबार उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका थिए ।
दिल्लीमा भएको विवाहको भव्य पार्टीमा नवविवाहित जोडीलाई शुभकामना दिन भारतीय प्रधानमन्त्री नरेन्द्र...
इटहरी/ पोर्न स्टारबाट आफ्नो पुरानो छवि मेटाउन बलिउड प्रवेश गरेकी सन्नी लियोनी अन्ततः छोटो समयमा नै पनि बलिउडमा जम्न सफल भईन । यसैले पनि उनको पुरानो छवि धेरै मात्रामा मेटिएको मान्न सकिन्छ । उनी बलिउडमा मात्र हैन अब कलिउडमा पनि देखिएकी छिन् । अर्थात उनले हालै एक नेपाली फिल्मका लागि नृत्य गरेकी छिन् । महङ्गो पारिश्रमिकका साथ उनले ‘पासवर्ड’ फिल्ममा...
मुम्बाई । बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फिर्ता भएकी छिन । उनी सोमबार विहानैं मुम्बाई आइपुगेको जनइएको छ । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्किएको उनका श्रीमान गोल्डी बेहलले जानकारी दिएका छन । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहल...
पछिल्लो समय विश्व बजारमा मिस नेपाल एउटा उत्सवको रुपमा निकै चर्चा छ । जस्ले नेपाललाई पनि नजिकै बनाएको छ । मिस वर्ल्डमा नेपालबाट सहभागी हुन गएकी शृङ्खला यतिबेला सर्वाधिक चर्चामा छिन् । हाल भोटिङ लाईन पनि सक्किएको छ । भोटिङको आधारमा सर्वाधिक माथी भएकी यि सुन्दरी मिस वर्ल्ड बन्ने लक्षण देखाइरहेका बेला भारतमा पनि श्रृखलाको चर्चा चलिरहेको छ ।
श्रृ...
एजेन्सी/ भारतीय फिल्म ‘२.०’ रिलिज भएको छ । फिल्म कस्तो छ भन्ने चासो सबैलाई छ । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । फिल्मले पहिलो दिन बक्स अफिसमा कति कलेक्सन गर्यो भन्ने तथ्यांक त आइसकेको छैन तर फिल्मले पछिल्ला सबै रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको ...
भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन्। शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्। उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो। उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन्। कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो। गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको थियो।
...
विश्वका ठुला उद्योग मध्य बलिउड फिल्म उद्योग पनि एक हो ।जति पनि बलिउडमा फिल्म र फिल्मकर्मी छन् प्राय सबैको विश्वभर नै चर्चा छ । भारतले विकासमा निकै फड्को मारेको छ । आधुनिकता र विकास प्रविधिको आविष्कार बढेसँगै बलिउड फिल्म उद्योगमा फिल्मले र अभिनेत्रीहरुले पनि आफ्नो रुप परिवर्तन गर्न थालेका छन् । बलिउडमा यस्ता कलाकार छन् जो पहिला काला भएपनि अहिले ...
मुम्बई / भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ ।
एक जना ले...
ईटहरी/ बलिउड अभिनेता अमिताभ बच्चनले आफुले सयौं किसानको ऋण चुक्ता गरेको बताएका छन् । ऋण बापत अमिताभले चुक्ता गरेको रकम करिव चार करोड भन्दा बढी भएको पनि उनले खुलाएका छन् । मंगलवार अमिताभले आफ्नो ब्लगमा लेखेका छन् कि उनले हालसम्म उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको सरकारी बैंकको ऋण तिरिदिएका छन् । उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा...