बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान पक्राउ, अश्लील फिल्म बनाएको आरोप

एजेन्सी/ बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रालाई सोमबार मध्यरातमा अश्लील फिल्म बनाएको आरोपमा प क्रा उ गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले प क्रा उ गरेको छ । प्रहरीले कुन्द्रविरुद्ध गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज ...

‘बालिका वधु’कि चर्चित अभिनेत्री सुरेखाको निधन

इटहरी / भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो । फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् । उनलाई सन् २०१८ ...

रहेनन् अभिनेता दिलिप कुमार

मुम्बई / बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । ९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् । उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा...

गदरको सिक्वेल फिल्म बन्ने

मुम्बई । बलिउड फिल्म ‘गदर एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ । ‘गदर एक प्रेम कथा’मा सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय रहेको थियो । २० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ । फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करोड कमाएको थियो । फिल्मको सिक्वेल फिल्म जहाँ सकिएको थियो । त्यह...

पोर्न स्टार डाकोटा स्काइको आफ्नै घरमा मृत्यु

सएञ्जलस । अमेरिकाको लसएञ्जलस २७ वर्षीया पोर्न स्टार डकोटा स्काइको मृत्यु भएको छ । उनी घरमा उनी मृत भेटिएकी हुन् । स्काइको मृत्युको कारण अहिले खुल्न सकेको छैन । रिपोर्टका अनुसार उनी आफ्नो नीजि निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् । हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज ...

पतिसँग अलग बस्दै आएकी नायिका गर्भवती भएपछि हँगामा

मुम्बई । नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो । खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खब...

आदित्यसंग बलिउड अभिनेत्री यामी गौतमले गरिन् विवाह

इटहरी / बलिउड अभिनेत्री यामी गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । यामीले इन्स्टाग्राममा विवाहको फोटो राख्दै छरितो समारोहमा आफूले आदित्यसँग विवाह गरेको जानकारी गराएकी छिन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो । आदि...

चर्चामा जान्हवीको बोल्ड अवतार

एजेन्सी / बलिउडकी दिग्गज अभिनेत्री श्रीदेवी एवं फिल्म निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुरलाई अब कुनै परिचयको आवश्यक पर्दैन । उनले फिल्म इन्डस्ट्रीमा लगातार सफलता प्राप्त गर्दै अघि बढेकी छन् । यसैबीच सामाजिक सञ्जालमा खासै रुची नराख्ने जान्हवीले रातो ड्रेसमा तस्बिर अपलोड गरेर सामाजिक सञ्जाल तताएकी छन् । उनले उक्त तस्बिर आफ्नो आधिकारीक इन्स्ट...

अमिताभ बच्चनको स्वास्थ्यमा समस्या

भारतिय अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ । बच्चनको सर्जरीको तयारी भइरहेको उनले आफैँले जानकारी दिएका हुन् । शनिवार राति बच्चनले ब्लग मार्फत आफ्नो स्वास्थ्य बिग्रिएको र सर्जरीको तयारी भइरहेको जानकारी दिएका हुन् । उनले स्वास्थ्यमा के समस्या आएको हो भन्ने बारेमा कुनै जानकारी दिएका छैनन् । उनले ट्वीटरमा समेत त्यस्तै संकेत गरेका छन् ।’ आवश...

के गर्भवती छिन् प्रियंका ?

बलिउड अभिनेत्री प्रियंका चोपडाका पछिल्ला तस्बिरले निकै चर्चा पाएको छ । प्रियंका पछिल्ला तस्बिरमा मोटाएको जस्तो देखिएकी छिन् । यसकारण उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् । तस्बिरमा प्रियंका लण्डनमा घुमिरहेको देखिएकी छिन् । हाल प्रियंका लण्डनमा छिन्, जहाँ उनी आफ्नो वेब शो सिटाडेलको सुटिङ गरिरहेकी छिन् ।