‘छक्का पञ्जा २’ को बम्पर ओपनिङ, फिल्म युनिट हलहलमा (फोटो फिचर)

काठमाण्डाै । बुधबार अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ले बम्पर ओपनिङ गरेको छ । अल नेपाल एक सय भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ले बुधबारको पहिलो सो हाउसफुलको ब्यापार गरेको हो । दिपाश्री निरौला निर्देशित फिल्मका अधिकांस कलाकारको अभिनयले दर्शकको मन जितेको छ । फिल्मको प्रतिक्रिया बुझ्न फिल्म युनिट ब...

“हैट” दुई तिरै ?

 ईटहरी / पछिल्लो समय नेपाली सिनेमाले सिने दर्शकको मन जित्न सफल भएकोले निकै ठूलो प्रगती गरेको छ । तर सबै पक्षबाट प्रसंशा बटुलि रहेको नेपाली सिनेमाले कुनै साता खाली नै छोड्दिन्छ भने प्रायः हप्ता एक अर्का संग जुध्न बाध्य छ । गत शुक्रबार भने कुनै नेपाली फिल्म रिलिज भएन, त्यस भन्दा अघि रिलिज भएका फिल्म “२ रुपैयाँ” र जोनि जेन्टलम्यान ले नै हलमा राज गर्यो...

असोज ११ मा छक्का पन्जा २ संग मेरो पैसा खै ? पनि रिलिज हुदै

असोज ४ , ईटहरी / केही समय अघि सम्म एकल रिलिजको लागि तम्तयार भएको फिल्म छक्का पन्जा २ संगै प्रदर्शनको सातादिन अघि फिल्म मेरो पैसा खै ? ले पनि असोज ११ लाई नै सार्बजनिक प्रदर्शनको लागि मिति तय गरेको छ । अब असोज ११ गते यी २ फिल्म एकसाथ हलहरुमा प्रदर्शन हुनेछन । यसअघि असोज ११ नै रोजेको फिल्म मंगलम लाई आपसि सहमती र सल्लाहमा पर सारिएको थियो । फिल्म मेर...

‘प्रेमगीत २’ सेलिब्रेसन ५१ दिनको, चर्चा प्रदिपको कार, बडीगार्ड र साम्राज्ञी

साउन १३ गतेबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’ ले प्रदर्शनको ५१ दिन मनाएको छ। रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका थिए। ५१ दिनको सेलिब्रेसन चलचित्रले भव्य रुपमा आईतबार सेलिब्रेट गरेको छ। चलचित्रको ५१ दिनको सेलिब्रेसनमा मुख्य तीन कुरा सर्वाधिक चर्चित बनेका थिए। ‘लिलिबिली’ चलचित्रमा प्रदीपको स...

‘छक्का–पञ्जा २’को प्रचार प्रसार तिब्र पार्न कलाकारहरू पूर्वाञ्चल दाैडहामा

धरान / नेपाली चलचित्र ‘छक्का–पञ्जा २’को प्रचार प्रसारको क्रममा चलचित्र निर्माण युनिट पूर्वाञ्चलकाे बिभिन्न सहरहरूमा पुगेका छन । त्यसैक्रममा शुक्रबार सुनसरीकाे धरान अाइपुगेका कलाकारहरूकाे टाेलीले पत्रकार सममेलन गरी  ‘छक्का–पञ्जा’ले जस्तै ‘छक्का–पञ्जा २’ ले पनि सफलता हात पार्ने बताएका छन । , ‘पहिलाको चलचित्र छक्का–पञ्जाभन्दा फरक विषयवस्तु रहेकाे , ह...

दीपकराजलाई नवीना लामाको प्रश्न, तपाईं श्रीमतीसँग त्यति देखिनुहुन्न नी ?

काठमाडौं । सेलेब्रिटीको प्रश्न सेलेब्रिटीकै उत्तर, कलाकार दीपकराज गिरीलाई अनेरास्ववियु अध्यक्ष नवीना लामाको प्रश्न नवीना: व्यक्तिगत रूपमा म तपाईंंको फ्यान हुँ । तपाईंंमा यसरी कलाकारिताका क्षमता कसरी विकास भयो ? दीपक: म सानैदेखि चलचित्रको फ्यान थिएँ । हामी हिन्दी चलचित्रका फ्यान थियौँ । र, हिरो भनेको विशेष मान्छे हो, जे पनि गर्न सक्छ भन्ने भाव...

धरानको २ ओटै हलमा दर्शक निरास, २ रुपैयाँ भनेर झुक्किए

भदौ २३, ईटहरी / बहु प्रतिक्षित चलचित्र “२ रुपैयाँ” आज बाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । गीत संगीतका कारणमा चर्चा पाएको २ रुपैयाँ पुर्वको धरानमा भने पहिलो शो लाग्न सकेन । धरानमा संचालित २ ओटै “गणेश टाकिज” र “शिव सिनेमा” हलमा फिल्म नचले पछि २ रुपिया हेर्न आएका दर्शक निराश बनेका छन । तर गणेश हलमा भने दर्शक झुक्किएका छन । हलमा २ रुपैयाँ र ए मेरो ह...

इटहरी सिनेमामा ए मेरो हजुर २ हेर्न गएका सबै दर्शक एक्कासी उठे

इटहरी । सुनसरीको इटहरीमा रहेको आई सिनेमा शनिवार फिल्म हेर्न बसेका सबै दर्सक एक साथ उठे । फिल्म हलमा सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको ए मेरो हजुर २ चलिरहेको थियो । टाढाटाढा देखि नेपाली चलचित्रका पारखी दर्सकहरु फिल्म हेर्न आएका थिए । फिल्म सुरु हुन केही समय बाँकी रहेको समयमा श्याम पोखरेल उठे उनी उठेपछि हलका सबै दर्सक उठ...