नेपाली कथानक चलचित्र ‘धनपति’को सुखद ओपनिङ

इटहरी / अाज शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको प्रतिक्षित फिल्म ‘धनपति’ ले सुखद ओपनिङ गरेको छ । फिल्मले ७५ प्रतिशत माथि अकुपेन्सी प्रदर्शनको पहिलो दिनमा कायम गरेको निर्माता तथा निर्देशक दिपेन्द्र के.खनालले बताए । राजधानीका क्यु.एफ.एक्स, बिग, एफ.क्युव अन्र्तगतका हलहरु लगभग हाउसफूल रहेको दिपेन्द्रले जानकारी दिए । राजधानी र मोफसल गरी करिब ५५ बढी...

“सायद-२” को प्रोफाईल फोटोले सेलिब्रेटी बनिन् धराने एक युवती

असार १७, ईटहरी / यतिखेर देशमा चुनावी माहौल तातिरहेको छ भने फिल्मी दुनियामा "सायद-२" को चर्चाले निकै ब्यापकता पाएको छ । सामाजिक संजालमा भाईरल बनेको सायद २ को प्रोफाईल फोटोको चर्चा अहिले विभिन्न किसिमले चलिरहेको छ । यसैक्रममा एक युवतीले हामिलाई मोबाईल स्कृन्सट पठाउदै "सायद २" ले गर्दा आफ्नो पनि फ्यान बनेको जानकारी गराएकी छिन । धरान निवासी सुस्मिता...

निसाको हातमा लाग्यो मेहन्दी , अाज बैवाहिक जीवनमा बाँधिदै (तस्बिर सहित )

नायिका निसा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीच अाज असार १६ गतेबिवाह हुँदैछ । बिवाहको सम्पुर्ण तयारी भईरहदा हालै निसा घरमा भएको मेहन्दी कार्यक्रममा फेसबुकमा सार्वजनिक भएका छन् ।उक्त तस्बिरहरु नायिका बेनिसा हमालको फेसबुकबाट लिईएको हो । मेहन्दीको कार्यक्रममा निसाको नजिकका मित्रहरु माल्भिका सुब्बा, नायिका बेनिसा हमाल ,रिमा विश्वकर्मा, निलु डोल्पा लगायतक...

‘कृ’को फस्टलुक, अनमोलको एक्शन अवतार बाहिरीयो

काठमाडौं, १४ असार । नायक अनमोल अभिनित् चलचित्र ‘कृ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । उक्त चलचित्रको फर्स्टलुक बुधबार सार्वजनिक गरिएको हो । लभर व्वाइको छवि बनाएका अनमोल कृ मार्फत एक्सन भूमिका देखिएका छन् । वेलायती सेनाको भूमिका अनमोल यस चलचित्रमा देखिने भएका हुन् ।सुरेन्द्र पौडेलको निर्देशन रहेको कृमा अनमोल केसी, अनुप विक्रम शाही, आदिती बुढाथोकीलग...

सुनिल थापा ‘शेरबहादुर’ बन्ने, कर्मा र मेनुकाको जोडी बाँधियो

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा नेपाली फिल्म निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'शेरबहादुर'को शुभ मुर्हुत गरियो । फिल्मका निर्माता गौरशंकर धुजुले 'शेरबहादुर' प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए । उनले भने, 'शेरबहादुर नामको एक पात्रको जीवनमा घट्ने घट्नाहरुलाई पर्दामा उता...

समिरा श्रेष्ठ भईन नेपाल्स चबी मोडलको बिजेता      

काठमाडौँ :  नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको बिजेता बनेकी छिन समिरा श्रेष्ठ l बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य १५ जना प्रतियोगीहरुलाई पछि पार्दै समिरा श्रेष्ठले उक्त ताज जित्न सफल भएकी हुन भने फर्स्ट रनरअप मिनु ...

डा. खातेको ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सडक बालबालिका, घरेलु श्रमिक बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम बिरुद्धको दिवसको अवसर पारि सार्वजनिक गरिएको हो । रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर...

रमेश बुढाथोकीको लाससँग खेल्दाको अनुभव

च्लचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिकसँगै यो चलचित्रको विषयवस्तुको बारेमा दर्शकहरुको चासो बढीरहेको छ । टिजरमा कलाकार रमेश बुढाथोकी लास काट्कुट गर्दै गरेको दृश्य देखाइएको छ । यो भूमिकामा अभिनय गर्नका लागि रमेश बुढाथोकीले मन र मुटु दह्रो बनाएर अध्ययन गरेका छन् । मुर्दाघरमा बसेर अनुभव बटुलेका छन् ।शवचिरेको हेर्न रमेश बुढाथोकी गण्डकी अञ्चल अस्पताल पोख...

यस कारण गरे रेखा र आर्यनले सुटुक्क मन्दिरमा विवाह

काठमाडौँ । लामोसमय देखि बन्द रहेको बोलचाललाई खुलाएको केहिदिन नबित्दै रेखा थापा र अभिनेता आर्यन सिग्देलले यो सम्बन्धलाइ विवहामा परिणत गरेका छन् । आर्यन र रेखाले बिवाह गरेको तस्विर सामाजिक संजाल मार्फत रेखाले सार्वजनिक गरेकी छन् । आर्यन र रेखाको विवाह यथार्थमा नभएर फिल्म ‘रुद्रप्रिया’ को लागि भएको हो। कार्तिक २ गते रिलिजको मिति तोकिएको यस फिल्मलाइ र...

डाक्टर बन्ने सन्नी कसरी बनिन् पोर्नस्टार ? यस्तो छ कहानी

सन्नी लियोनीको चर्चा भारतमा मात्र नभएर विश्वमा नै छ । भारतीय मूलुकी क्यानेडियन अभिनेत्री लियोनीको ‘चार्म’ कुनै अभिनेताको भन्दा कम छैन । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोले...