‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै आना ढकाल

बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् । नेपाली...

हिउभित्र अभिनेता सुनिल थापा, देखियो यस्तो अवतार

काठमाडौं / गएको १५ दिनदेखि मनाङको माइनस डिग्री चिसोमा छायांकन भैरहेको फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको निर्माण टिमले शुक्रबार ‘राते काइँला’ को रुपमा परिचित सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । ...

अभिनेत्री बिनिता बराल आमा बनिन्, राखिन् छोरीको नाम काया

ईटहरी/ अभिनेत्री विनिता बरालले छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् । उनले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्र...

पूर्वमिस नेपाल श्रृंखला खतिवडा यौन हिंसाको सिकार

काठमाडौं । पूर्वमिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन्। महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लागेको थियो। उनले भन...

केकिको जोडि बाधियो अविनाशसंग, चालबाजमा अनस्क्रीन रोमान्स

ईटहरी/ ‘छ माया छपक्कै’ को सफलतापछि नेपाली चलचित्रमा अभिनेत्री केकी अधिकारीको माग पुनः एकपटक चुलिएको छ । यसबीच, उनले नयाँ चलचित्र ‘चालबाज’ साइन गरेकी छन् । यो फिल्मको शनिबारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । गएको शुक्रबार कालेबुङको मिरिकमा पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरिएको थियो । दार्जिलिङबाट चलचित्रको छायांकन सुरु भएको हो । अरुण ...

अभिनेत्री ऋचा शर्मा आउँदो शनिबार बिहे गर्दै

काठमान्डाें / अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन्। यो कुराको ऋचा स्वयंमले जानकारी दिएकी हुन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी गराएकी छिन्। ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा थिइन्। यी दुईले आफ्नो प्रेमलाई बिहेमा परिणत ग...

चलचित्र ‘घरजम’ इटहरीमा प्रर्दशन हुँदै

सुनसरी / पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि सुनसरीको इटहरीमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ इटहरी स्थित इलाइट सिनेमा हलमा मंसिर १२ गते प्रर्दशन गर्न लागिएको घरजम युनिटले जानकारी दिएको छ । चलचित्र हरुलहरुमा प्रर्दशनमा आउन बाँकी नै रहेको ‘घरजम’बारे स्थानीय स्तरका प्रवुद्ध व...

अभिनेत्री पोखरेललाई साधारण तारिखमा बस्ने अदालतकाे आदेश

काठमाडौँ / जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर...

रवि लामिछानेसँग डेट जान चाहान्छु – अभिनेत्री कुशुम राउत

फिल्म ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । देशप्रेम र प्रेमकथामा निर्माण भएको फिल्म उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन् । अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकेडेमी माला आर्टमा अभिनय प्रशिक्षण लिइरहेकी कुशुम नृत्य र द्वन्द्वको प्रशिक्षणसहित अभिनयमा...

भिटेनको सार्बजनिक नया गीत ट्रेन्डिङमा, छोटो समयमै हेरियो लाखौ पटक (भिडियो सहित)

ईटहरी/ युवापुस्ता माँझ र्‍यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । यो समाचार तयार गर्दासम्म भिडियोलाई ६ लाख ८५ हजार भन्दा बढी पटक हेरिएको छ भने ट्रेन्डिङको १४ औ स्थानमा छ । र्‍याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते रिलिज हुने लागेको फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा आव...