चर्चित ५ नायिकाको पहिलो पारिश्रमिक

नेपाली चलचित्रको पछिल्लो परिवेशलाई नियाल्ने हो भने हरेक फिल्मबाट एक न एक नायक तथा नायिकाको डेब्यु हुने गरेको छ । बिगतका बर्ष भन्दा अहिले हरेक पक्षबाट उत्कृष्ट चलचित्र निर्माणमा लागिपरेका छन चलचित्रकर्मीहरु । यसले गर्दा सिनेमा प्रेमी दर्शकहरुले पनि नेपाली फिल्मलाई सकारात्मक सोच्दै हलसम्म पुग्ने गरेको यथार्थ सबैसामु छर्लङ्ग छ । प्रीयंका कार्कि ...

चलचित्र ‘हुर्रे’ काे पोष्टर सार्वजनिक

दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा रहेको चलचित्र ‘हुर्रे’ का सह निर्माता अरुण सेढाई रहेको चलचित्रको पोष्टरमा अभिनेता अनुपबिक्रम शाही फरक गेटअपमा रहेको पोष्टर सार्वजनिक भएको छ। केहि समयदेखि चलचित्र करियर खतरामा रहेको भन्दै अनुपको बारेमा समाचार बाहिर आएपनी उनले एकपछि अर्को चलचित्रमा अनुबन्धित भएको खबर समेत बाहिर आईरहेको छ ।अनुपले अभिनय गरेका कुन...

अनमोल केसी जस्तै देखिने अभिषेक भन्छन- मैले श्रीकृष्ण श्रेष्ठको आशिर्वाद पाएको छु

यतिबेला सामाजिक संजालमा नायक अनमोल केसी जस्तै अनुहार भएका एक युवक भाइरल भइरहेका छन। भक्तपुरको सूर्यविनायकमा बस्दै आएका १८ वर्षीय अभिषेक श्रेष्ठलाई धेरैले नायक अनमोल केसीको अनुहारसँग मिल्ने भएकाले उनलाई चलचित्रमा अभिनय गर्न समेत सुझाव दिएका छन् । नृत्यमा निकै पोख्त अभिषेकको नृत्य कुनै सिद्धहस्त नृत्य निर्देशकभन्दा कम छैन । अभिषेकले गम्भीर बिष...

श्रीकृष्णको यादमा किन मुस्ताङ पुगिन् स्वेता

काठमाडौं / आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ। अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला। अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर।...

अर्बपति बिनोद चौधरीले हल बुक गरेर किन हेरे फिल्म ‘छक्का पञ्जा २’

असोज ११ बाट प्रदर्शनमा आएको दीपाश्री निरौलाको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘छक्का पञ्जा–२’ अझै पनि धेरै हलहरुमा प्रदर्शन भइरहेको छ । दर्शकहरुले निकै नै रुचाएको चलचित्र ‘छक्का पञ्जा २’लाई अर्बपति विनोद चौधरीले पुरै शो नै किनेर हेरेका छन् । चौधरीले ‘छक्का पञ्जा २’को पुरै शो किनेर चलचित्रमा अभिनय गरेका कालाकारसँग बसेर उक्त चलचित्र हेरेका...

रूद्रप्रिया : फिल्म पण्डितहरूलाई झापड !

आफूलाई नेपाली सिनेमाको पण्डितका रुपमा चित्रित गर्नखोज्ने एकतप्काको गफ नै ठूला ! उनीहरू कोठाभित्र बसेर गफ शुरू गर्छन्- ‘सिनेमाले समाज बोल्नुपर्छ, समाजप्रति कलाकारहरूको जिम्मेवारी पनि हुनुपर्छ र, यो कुरा कलाकारहरुले मनन पनि गर्न सक्नुपर्छ… ।’ यिनीहरू यस्तै यस्तै गफ दिन्छन् तर कार्यान्वयनमा भने सस्ता, फर्मूलायुक्त र फिल्म हेरेर हलबाट निस्कँदा बिर्सिसक...

बच्चामा ‘कृ’ स्टार नायक अनमोल केसी यस्ता थिए (भिडियो सहित)

नेपालमा स्टार नायकको कुरा गर्ने भने खासै लामो ताती छैन । तर स्टार नायकको शृङ्खला भने सुरु भैइसकेको छ । अघिल्ला पुस्ताका सुपरस्टार भनेर चिनिने भुवन केसिका छोरा अनमोल केसि अहिलेका स्टार नायकका रुपमा परिचित छन । चलचित्र “ड्रीम्स” बाट सफलताको दरो स्वाद चाखेका उनले आफ्नो रेटलाई पनि निकै उच्च बनाउदै नेपालकै महँगो नायक सम्म बन्न भ्याए । यति भैइसक्दा उनका ...

छविले रेखा र शिल्पालाई लिएर फिल्म बनाउने !

आर्यन सिग्देलसँग सम्बन्ध सुधार गर्दै ‘रुद्रप्रिया’ बनाएकी रेखा थापाले यसै फिल्मको प्रिमियरमा अर्को सम्बन्ध सुधार ल्याएकी छिन् । पुर्व पती छविराज ओझा र उनकी हुनेवाली कान्छी शिल्पा पोखरेललाई प्रिमियरको निम्ता दिएर रेखाले फराकिलो दिल देखाएकी छिन् । र, ‘रुद्रप्रिया’ पिमियरमा सहभागी भएर छवि र शिल्पाले रेखाको निम्ताको सम्मान गरेका छन् । यो सँगै रेखा,...

यस्तो रह्यो ‘रुद्रप्रिया’को प्रिमियर शो ( फोटो / भिडियो सहित )

काठमाडौँ । कात्तिक २ गरे रिलिज डेट तोकीएको फिल्म ‘रुद्रप्रिया’को प्रिमिएर शो सम्पन्न भएको छ । रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्मको काठमाडौँको कुमारी हलमा शो सम्पन्न भएको हो । शोमा फिल्म युनिट र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।  

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोसणा

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। यस अघि केहि चलचित्रमा सह निर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लाइ निर्देशन गर्ने छन् । चलचित्रको छायांकन तिहारको लगत्तै सु...