‘दर्शकको मन जित्दै वेभ सिरिज माई बेस्ट फ्रेन्ड

साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब दर्शकहरुको मन जित्दै गएको छ । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ । मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी न...

सुपरहिट गित कुटुमा कुटुपछि गोकुलममा “दही चिउरा असार पन्ध्रमा” (भिडियाे सहित)

मोरङ । मोरङको सुन्दरहरैचास्थित गोकुलम रिसोर्टमा छायांकन गरिएको नेपाली चलचित्र २ रुपैयामा समावेश चर्चित गित “कुटुमा कुटु ”पछि निर्माणधिन चलचित्र पुरानो बुलेटमा समावेश “दही चिउरा असार पन्ध्रमा“ गितको छायांकन पनि सोही रिसोर्टमा गरिएको छ । चलचित्रमा सर्बाधिक आशा गरिएको लोक लयमा आधारित सो गित ४ दिन लगाएर गोकुलम रिसोर्ट भित्रका बिभिन्न दृश्यहरु सहित छ...

नायिका रेखा थापाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’

अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरिसकेको रहस्यको पर्दाफास गरेकी छिन् । ‘रमाइलो ६’ अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा आफ्नो विचार लेख्दै उनले यो कुराको खुलासा गरेकी हुन् । उनले छविराज र शिल्पाको विवाह २ वर्ष अगाडि नै भएको समेत गोप्यता खोलेकी छन् । रेखाले डिभोर...

चलचित्रको कथा नपढी खेल्दिँन : बर्षा शिवाकोटी

पछिल्लो समयकी चर्चित अनि ब्यस्त नायिकाको रुपमा चिनिन्छन बर्षा शिवाकोटी,थोरै तर सफल चलचित्रका कारण बजारमा उनको माग पनि राम्रै छ । पशुपतिप्रसाद नामक चलचित्रबाट सफलता पाएपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । हाल एक चलचित्रको छायांकनमा मोरङ पुगेकी नायिका शिवाकोटी सँग पुर्वेली न्युजका लागी नगरिएको भिडियो कुराकानी : पछिल्लो समय के मा ब्यस्...

‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा रेखाको चित्तदुखाई

संख्यात्मक हिसाबले अभिनेत्री रेखा थापाले २ सय बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । कति बक्सअफिसमा सुपरडुपर हिट भए त कति पत्तासाफ पनि । हिरोइन पनि हिरो बन्नसक्छ भन्ने ट्रेन्ड नेपाली फिल्ममा उनले नै सुरु गरेकी हुन् । साहसी र नम्वर वान नायिकाको ट्यागमा वर्षौदेखि लडिबुडी गरिरहेकी उनले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा चित्तदुखाई सुनाएकी छन् । ...

भर्जिन कथा र भर्जिन लोकेशनमा पुरानो बुलेट

मोरङ । बर्षेनी दर्जनौ नेपाली चलचित्र निर्माण हुन्छन,कति प्रदर्शन हुन्छन त कति त्यतिकै पालो नपाएर थन्किएर बसेका छन । पुरानै कथा,पुरानै लोकेशन र बलिउडको सिको गर्दै बनाईएका दर्जनौ चलचित्रहरुले प्रर्दशन भएपनि हलमा पानी समेत भन्न पाउँदैनन् । चलचित्रमा प्रबिधि देखि नयाँपनको स्वाद दिन नसक्दा निर्माताहरुको करोडौ लगानी बालुवामा पानी भईरहेको अबस्था छ । यहि भ...

आमाले गर्छिन् साम्राज्ञीको पैसाको डिल

हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति 'हायर' गरेका हुन्छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि के आफैं गर्छिन् पैसाको डिल ? केही दिन अगाडि राजधानीमा आयोजि...

चलचित्र म्हेन्दूको फर्स्ट लुक सार्बजानिक

हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानि भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाइ उठान गरेको छ । डोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले डोल्पाका स्थानिय बासिन्दाको अवस्था र भोगाइलाई चित्रण ...

अशोकको घरमा युटुवको लोगो राख्ने

उर्लाबारी / बालगायक अशोक दर्जीको झापा दमकमा निर्माण भइरहेको घरमा युटुवको लोगो राख्ने गायक टंक बुढाथोकीले बताएका छन् । युवा मन नेपाल युटुव च्यानलसँगको कुराकानीका क्रममा गायक बुढाथोकीले अशोक दर्जीको अहिलेको चर्चा युटुवका कारण नै भएकाले नयाँ घरमा लोगो राख्न लागीएको बताए । सामाजिक संजालको बढ्दो प्रयोगकर्ता र यसको सही सदुपयोगले गर्दा सकारात्मक सन्द...

अग्निदहन चलचित्रको समूह सम्मानित

पोखरा / यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार यहाँ संयुक्तरुपमा सम्मान गरेका छन् । चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र पोखरा फिल्म सोसाइटीमा अध्यक्ष जीतेश प्रध...