नायक भुवन केसीलार्इ चाेरीकाे मुद्धा

काठमाडौँ । नयक भुवन केसीलाई चोरीको आरोप लागेको छ । केसीलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेको हो । अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही...

रेखाले छबिको तारिफ गर्दा शिल्पाले भनिन् ‘थ्यान्क यु रेखा दि’

ईटहरी/ नायिका रेखा थापा र छवि ओझा बिच सम्बन्ध विच्छेद भएको निकै बर्ष पछि फेरि सम्बन्ध सुधार हुँदै गरेको झल्को देख्न सकिन्छ । श्रीमान श्रीमती भएर एक दशक बिताए पनि उनिहरुको डिभोर्स भएको थियो । तर हाल रेखाको फिल्म हेर्न प्रीमियरमा छवि र शिल्पा पुगेका थिए भने भर्खरै मात्र रेखाले छवि ओझालाइ फाल्गुन २५ मा रिलिज हुन लागेको फिल्म ‘मंगलम’को लागि शुभकामना दि...

फिल्म ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष ‘ रिलिज

शुक्रबार देखि नेपाली फिल्मको इतिहासमै सबैभन्दा लामो नाम गरेको फिल्म रिलिज भएको छ । फिल्मको नाम हो ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष ‘ । नाम सुन्दा यो फिल्म कमेडि जनराको छ । तर नाम यति लामो छ कि एकपटक भनेर शायदै कसैले याद गर्न सक्ला । तर पनि सामान्य शब्द र बोलीचालीको भाषा प्रयोग गरेकोले पनि फिल्मको नाम सम्झन केहि सहज हुन्छ । तर फिल्मको नाम नै यति...

‘श्वेताश्री फाउन्डेसन’को बर्षदिन पूरा, हेर्नुस् श्वेताले स्टटसमा पोखिन् मनको कुरा

टहरी/ नेपाली सिनेमा घरहरुमा श्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’ प्रदर्शनरत छ । यता सामाजिक कार्यमा पनि पाईला चालेकी उनको ‘श्वेता श्री फाउन्डेसन’ को आज पहिलो बर्ष पूरा भएको छ । आफ्नो पति श्री कृष्ण श्रेष्ठको स्मृतिमा स्वर्गीय पति संगै आफ्नो नाम जोडेर सामाजिक बिकासका निमित्त श्वेताले यो फाउन्डेसनको स्थापना गरेकी हुन् । यसै अनुरुप ‘श्व...

राइहरूकाे संस्कृति झल्काउने चलचित्र यारीकाे धरानमा प्रदर्शन

प्रमिला वान्तावा राई किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र ‘यारी’ सोमबार धरानमा प्रदर्शन गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको आयोजनामा धरानको गणेश टाकिजमा यारी प्रदर्शन भएको हो । बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । चलच...

चलचित्र ‘कृ’ र ‘कान्छी’ बारे यसो भन्छन् दर्शक (हेर्नुस् भिडियो)

पोखरा/ देशभरिको हलमा ७ दिनको फरकले प्रदर्शनमा आएको चलचित्रहरु ‘कृ’ र ‘कान्छी’ यति बेला प्रतिष्पर्धामा छ । दर्शकहरुले यी दुवै चलचित्र हेरीसके पछि विभिन्न खाले प्रतिक्रियाहरु दिई रहेका छन् । कोहि भन्छन चलचित्र कृ उत्कृष्ट फिल्म हो त कोहि भन्छन कान्छी उत्कृष्ट छ । वास्तवमा यी दुवै चलचित्रले आ-आफ्नै कथा बोकेको छ। दुवै चलचित्रका पात्रहरुले गहिरिएरै अ...

फिल्म प्राेमाेसमकालागि हुरैकाे टिम पूर्व दाैडहामा

धरान / हास्य व्यंग्यमा आधारित चलचित्र हुर्रे फागुन २५ गतेदेखि देशभर रिजिल हुदैछ ।रिजिल गर्ने तयारीमा रहेको सो चलचित्रका प्रमोसनका लागि चलचित्रका सम्पूर्ण युनिट नै अहिले पूर्व दौडाहामा छन् । केही समय अगाडि पश्चिम पोखरा, बुटवलमा पत्रकार सम्मेलन गरिसकेको यो टिमले आज भने धरानमा चलचित्रका विषयमा जानकारी दिदै पत्रकार सम्मेलन गरेको हो । हिन्दु धर्मालम्...

‘कृ’ मा सामसङ मोबाइल

काठमाडौं, फागुन १ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र  ‘कृ’ सँग सामसङ स्मार्टफोनले समन्वय गरेको छ । चलचित्रमा कलाकार अनमोल केसीले ८ प्लस फोन प्रयोग भएको छ । विदेशी फिल्महरुमा जस्तै सामसङको प्रवद्र्धन गर्ने उदेश्यले कम्पनीले चलचित्रसँग समन्यवय गरेको सामसङ नेपालका प्रमुख श्री प्रणय रत्न स्थापितले बताए । फोनको प्रचार प्रसारमा सहयोग पुगेको ...

‘कृ’ र ‘अनमोल’ बारे यस्तो आयो कुरा, बिस्तृतमा हेर्नुस्

काठमाडौं/ ‘कृ’ फिल्म २६ शुक्रबारबाट हलहरुमा चलिरहेका छन् । अहिले मिडियामा अनमोल केसीको बारेमा विभिन्न खबरहरु आइरहेका छन् । मिडियामा अहिले अनमोल केसीको बारेमा विभिन्न खबरहरु आइरहेका छन् । शुक्रबार फिल्म ‘कृ’ले सोचेको जस्तो ब्यापार गर्न सकेन र हलवालाले शनिबार ‘कृ’को शो घटाए । तर शनिबार फिल्मले अचम्मित पार्यो । एक्कासी फिल्म सबै हलमा हाउसफुल भएको ख...

यी हुन् कान्छी श्रीमती भएर भित्रिने ८ नेपाली नायिकाहरु

विवाह गर्न कुमारी वा कुमार नै हुनुपर्छ भन्ने पुरातन सोच आजकाल बिलाइसक्यो । त्यसैले दोस्रो विवाह गर्नु आजकाल सामान्य नै भएको छ । सुन्दर अभिनेत्रीहरुले आफूले चाहेजस्तो जीवनसंगी पाउने भएपनि धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसक...