ट्रेण्डिङ भिडियो : केकिको ‘काउ’लाई प्रीयंकाले फेक पेजमा मेन्सन गरिन्

पछिल्लो समय गीतको भिडियोहरु सार्बजनिक पश्चात् सामाजिक संजालबाट व्यापक प्रचार प्रसारमा ल्याईने गरिन्छ । फेसबुकका पेजहरुबाट पैसा खर्च गरेर सो भिडियोहरुलाई प्रचार प्रसार गरिन्छ । यस्तै पछिल्लो समय फिल्म कोहलपुर एक्सप्रेसको सार्बजनिक भएको ‘सिओडब्लु काउ’ लाई पनि यसरी नै व्यापक प्रचारप्रसारमा ल्याईएको छ । यसो गर्दा हरेकका फेसबुक वालमा उक्त भिडियो देखिने ...

फिल्मी गीतमा कार्टुन्ज क्रुका सरोज, यसरी गर्दैछन् ऋषि धमला पत्नी एलिजा संग रोमान्स

एरिका फिल्मसको ब्यानरमा निर्माण हुँदै गरेको फिल्म ‘अनुराग’ को एक क्लब डान्स गीतको भिडियो छायांकन भर्खरै सकिएको छ । पछिल्लो केही बर्ष यता युट्युब मार्फत ख्याती कमाएका कार्टुन्ज क्रु का सरोज अधिकारी यो गीतमा फिचर भएका छन् । ‘कान्छा दाइ गाना बजाईदेउ’ बोलको उक्त गीतको भिडियोमा टन्नै कोरस राखेर केही दिन अघिमात्र छायांकन सम्पन्न भएको हो । कार्टुन्जका ...

डिभोर्सपछि हाँस्य कलाकार मनोज गजुरेलकाे यस्ताे खुलासा

हाँस्य कलाकार मनोज गजुरेलले पत्नीसँग सम्बन्ध बिच्छेद, डिभोर्सको बिषयलाई लिएर दर्शकसामू क्षमा मागेका छन । सामाजिक काममा लाग्दा पारिवारिक समस्या समाधान गर्न असफल भएको भन्दै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमाफृत माफी मागेका हुन । गजुरेलले निकै मार्मिक भनाइ राख्दै डिभोर्स हुनुमा दुवैको बरावर हिस्सा रहेको बताएका छन । उनले भनेका छन, ‘ हामी दुबै गलत होइ...

श्रीमतीसँग डिभोर्स गरेका मनोज गजुरेल जोगी बन्ने !

काठमाडौं। विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन टुटेको दुखद खबर छ। २०५३ सालमा झापाकी मिना ढकालसंग वैबाहिक सम्बन्धमा बाँधिएका चर्चित कलाकार मनोज गजुरेलको जोडी २२ वर्षपछि टुटेको छ । २०७४ साल पुस ११ गते दुवै जनाको डिभोर्स भएको हो। डिभोर्स गरेपछि मनोज गजुरेल चीन भ्रमण निस्किएका थिए। स्नातक गरेका एक छोरा मिरोज गजुरेल चाहिं मनोजसंगै...

प्रीयंकाको उपस्थितिमा आयुष्मान बोनसको चर्चा

निकै चर्चा र बिबादमा तानिरहने जोडि हो नायिका प्रीयंका कार्की र नायक आयुष्मान देशराज जोशी । प्रेम सम्बन्धमा रहेको कुरा मिडियामा आउन थालेदेखी यो जोडिको चर्चा खुबै हुने गरेको छ । पछिल्लो समय फेरि एक चर्चाले मिडिया र सिने नगरी मज्जैले तात्न थालेको छ । चर्चाको बिषय हो ‘प्रीयंका संगै बोनसमा आयुष्मान’ । हालै गुल्मीमा सम्पन्न भएको ‘गुल्मी रिडि मेला’ मा ...

छक्कापन्जा-३ सुरु : छायांकार पुरुश्वोत्तम अनुबन्धित, उनी निर्माता समेत रहने चर्चा

बिबादले पनि सफलता र सिने नगरिमा ऎतिहासिक रेकर्ड कायम गर्न भरपुर सहयोग मिलेको फिल्म हो ‘छक्का पन्जा’ । यस्को दोश्रो सिरिज ‘छक्का पन्जा-२’ पनि बिबादै बिबादमा सुपरहिट फिल्ममा कहलियो । यसो त फिल्मले प्रसंशा नपाएको भने हैन । अब यस्को तेस्रो सिरिज ‘छक्कापन्जा-३’ निर्माण कार्य पनि सुरु भएको छ । छक्का पन्जा ३ बारे हलमा छक्कापन्जा २ सफलताका साथ प्रदर्शन भैर...

यि हुन् बिग फ्यान, घाटिमा रेखा थापाको नामको ट्याट्यु

काठमाडौँ/ निकै सफल अनि निकै मेहनती नायिका, निर्मात्री, गायिका, निर्देशक, राजनीतिज्ञ तथा समाजसेवी रेखा थापाको नेपालमा सबै भन्दा बढी फ्यान छन् । बच्चा देखि बुढा र युवा युवती सबैले रेखालाई चिन्छन् । सबैले चिनेरै नै उनि नेपालको नम्बर एक नायिकाको रुपमा चिनिन्छिन् । उनि हिम्मतावाली नायिकाको रुपमा पनि चिनिन्छिन् । फिल्ममा हिरो सरह प्रस्तुत भएर नै उनि न...

‘ईन्टु मिन्टु लण्डनमा’को फस्टलुक पोस्टर सार्बजनिक, रोमान्टिक मुडमा साम्राज्ञि र धिरज

नृत्य निर्देशन गरेर ख्याती बटुलेकी नृत्य निर्देशक रेनेशा बान्तावाको निर्देशकिय डेब्यु चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ को फस्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । निर्देशक बान्तावाले सामाजिक संजाल फेसबुकबाट उक्त पोस्टर सार्बजनिक गरेकी हुन् । पोस्टरमा फिल्मका मुख्य नायक धिरज मगर र नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह रोमान्टिक मुडमा फिचर छन् ।

बन्ने भो ‘नाई न भन्नू ल-५’, यी हुन् अनुभवको नयाँ हिरोनी

नेपाली चलचित्रको ईतिहासलाई हेर्ने हो भने सिरिज वा सिक्वेल निर्माणमा ‘नाई न भन्नू ल’ अग्र स्थानमा आउँछ । यसको सिरिज ५ औ भाग सम्म पुगेको छ । यसो त ‘नाई न भन्नू ल-५’ पनि निर्माण हुने पक्कापक्की भैसकेको छ । जस्मा अभिनयमा निकै अब्बल मनिएका बाल कलाकार अनुभव रेग्मी पनि देखिदै छन् । नाई न भन्नू ल को प्रायः सिरिजमा देखिएका उनी यो सिरिजमा पनि देखिने छ...

‘शेरबहादुर’ मा सुनिल थापा दृष्टिबिहीन

माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ निर्माण युनिटले मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फिल्मबारे थप जानकारी दिएको छ ।अवकाश प्राप्त एक आर्मीको कथामा आधारित फिल्ममा अभिनेता सुनिल थापाको प्रमुख भूमिका रहेको छ। फिल्ममा उनलाई एक निडर, सन्की र बलियो पात्रको रूपमा प्रस्तुत गरिएको छ। साथै फिल्ममा सुनिल थापाले एक दृ...