यी हुन् कान्छी श्रीमती भएर भित्रिने ८ नेपाली नायिकाहरु

विवाह गर्न कुमारी वा कुमार नै हुनुपर्छ भन्ने पुरातन सोच आजकाल बिलाइसक्यो । त्यसैले दोस्रो विवाह गर्नु आजकाल सामान्य नै भएको छ । सुन्दर अभिनेत्रीहरुले आफूले चाहेजस्तो जीवनसंगी पाउने भएपनि धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसक...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ, २५ माघ / प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई आज ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुम...

कलाकार दीपकराज गिरीकी छोरी मौषमीको इन्गेजमेन्ट

काठमाडौं, २४ माघ । हास्यकलाकार दीपकराज गिरीकी छोरी मौषमीको बुधबार सुशील पण्डितसँग इन्गेजमेन्ट भएको छ । लामो समयदेखी प्रेम सम्बन्धमा रहेका मौषमी र सुशीलले आउँदो फागुन ११ गते विवाह गर्ने भएका हुन् । मौषमी र सुशीलबीचको इन्गेजमेन्टमा सहभागी भएकी हास्यकलाकार दीपाश्री निरौलाले उनीहरुलाई बधाइ दिँदै इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्...

दीपक दीपाको गहिरो प्रेम

हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ । सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको ?पमा देखिएका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भुमिका देखिएकी छिन् । समाजलाई चुनौति दिँदै...

‘कृ’को नयाँ गित, स्कटल्याण्डमा जानी नजानी अनमोल र अदिती (भिडियो सहित)

ईटहरी/ यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’ रिलिजको संघारमै आइपुग्दा फिल्मको दोश्रो गीतको भिडियो सार्बजनिक भएको छ । फिल्मको यसअघि ट्रेलर र एक गीत ‘यति यति पानी’ सार्बजनिक भइ लोकप्रिय बनिसकेको छ । सार्बजनिक ‘जानी नजानी’ बोलको गीतमा रोदित भण्डारिको आवाज रहेको छ भने रोदितकै सब्दमा उनी र विशेष पाण्डेले संयुक्त रुपमा संगीत भरेका छन् । यो भिडियो छायां...

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू गर्न सहमत

काठमाडौँ, १९ माघ / सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ । चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्...

भोली १९ गतेबाट युट्युबमा जात्रा

गएको सालको हिटलिस्टको दाजोमा आएको चलचित्र ‘जात्रा’ भोलि अर्थात माघ १९ गते युट्युबबाट पूरा फिल्म सार्बजनिक हुदैछ । केही समय अघिबाट ‘सिनेमा घर’ मोबाईल एप्लिकेसनबाट पनि फिल्म हेर्न सकिने ब्यवस्था मिलाईएको थियो । ‘जात्रा’ पूरा फिल्मलाई हाईलाईट्स नेपाल नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिदै छ । देशबिदेशमा छरिएर रहेको नेपालिहरुको लागि नेपाली फिल...

१६ मुनिकालाई ‘शेरबहादुर’ हेर्न अभिभावक

काठमाण्डौ/ ‘शेरबहादुर’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । यही शुक्रवार अर्थात माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई आइतवार सेन्सर बोर्डले १६ वर्ष उमेर मुनिकाले अभिभावकको साथमा रहेर हेर्न मिल्ने गरि प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर ...

दलित भित्रको दलितको कथामा तुँवालो

जिएस मुभि मेकर्सको निर्माण एव लुम्बीनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्बजनीक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसाद सुनारले बताएका छन् । साथै बैदेशिक रोजगारको कथालाइ पनि चलचित्रले समेटेको निर्माता सुनार बताउछन् । दिपक परियारको निर्देशन रहेको चलचित्रमा श...

आउदै छ पल र आचलको ‘पिरतिको बिर्को’

आउदो चैत्र ९ गते सार्बजनिक प्रदर्शनको तयारिमा रहेको बहु प्रतिक्षित चलचित्र ‘सत्रु गते’ को पहिलो गीतको सफलतापछि अर्को गीत पनि सार्बजनिकको तयारीमा रहेको छ । ‘पिरतिको बिर्को’ बोलको उक्त गीत अबको २ दिन पछि युट्युब मार्फत सार्बजनिक हुनेछ । सो गीतको भिडियोमा चर्चित जोडि पल शाह र आचल शर्मा फिचर भएका छन भने गीतलाई कालिप्रसाद बास्कोटाले गाएका छन् । मल्टी...